वाणिज्य बैंक खाताहरूमा ५ अर्ब २४ करोड जम्मा, हिमालयन र लक्ष्मीमा २१ लाख अमेरिकी डलर
प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा आइतबार दिउँसोसम्म जम्मा भएको रकमको विवरण सार्वजनिक गरेका छन् ।
सारांश लम्बाइ: ~19 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →