सधैँ ‘टर्बुलेन्स’ मा नेपाली कुर्सी
नेपालको राजनीतिलाई एउटा लामो हवाई यात्रासँग तुलना गर्ने हो भने दृश्य रोचक तर अवस्था चिन्ताजनक देखिन्छ– पाइलट फेरिन्छन्, सह–पाइलट फेरिन्छन्, उडानको नक्सा फेरिन्छ, कहिलेकाहीँ जहाजको संरचना नै बदलिन्छ; तर ‘टर्बुलेन्स’ भने बारम्बार फर्किन्छ। यो अस्थिरताको कथा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →