फाइबरले कसरी पेटलाई हल्का बनाउँछ ?
फाइबर यस्तो प्रकारको कार्बोहाइड्रेट हो, जसलाई हाम्रो पाचन प्रणालीले पूर्ण रूपमा पचाउन सक्दैन । त्यसैले यो शरीरबाट प्रायः पाचननली हुँदै बाहिर निस्कन्छ । यही विशेषताका कारण फाइबरले पेट र आन्द्राको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्छ । फाइबर दुई प्रकारका हुन्छन्– घुलनशील र अघुलनशील । घुलनशील फाइबर पानीसँग मिसिएर जेलजस्तो पदार्थ बनाउँछ । यसले पाचन प्रक्रियालाई केही...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →