अविरल वर्षाले ठाउँ–ठाउँमा बाढी र पहिरो, कहाँ कति क्षति पुग्यो ?
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका घटना भएका छन् । पर्वतको जलजलामा २० भन्दा बढी घर बगाएको छ । कालीगण्डकी नदीको बहाव अत्यधिक बढ्दा स्याङ्जा र गुल्मी जोड्ने पक्की बेलिब्रिज
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →