THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026
← सबै समाचारमा फर्कनुहोस्

रसुवा बाढीको पाठ : पुरानो भयो प्रकोप पूर्वसूचना प्रणाली

पूर्वसूचना भनेकै प्रकोप नपुग्दै जोखिमयुक्त क्षेत्रवासीलाई सुरक्षित स्थानमा पुगिसक्ने गरी खबर पुर्‍याउनु हो । भोटेकोशी बाढीले देखायो, हाम्रो पूर्वसूचना प्रणाली प्रकोपबाट जनधन जोगाउन पर्याप्त छैन ।
सारांश लम्बाइ: ~26 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →