THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 4 November 2026
SF
सेतोपाटी

अमेरिकामा रिपब्लिकनको पकड तोड्दै डेमोक्र्याटले जित्यो सिनेट, प्रतिनिधिसभामा पनि बहुमत नजिक

बहुमतमा पुग्न डेमोक्र्याटिक पार्टीले रिपब्लिकनबाट कम्तीमा चार सिट खोस्नुपर्ने थियो।

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकको टोलीले पहिरोले क्षति पुगेका र जोखिममा रहेका बस्तीहरूको अध्ययन गरेको हो।...

संसद्‍मा युवाका मुद्दा जोडदार रुपमा उठेका छन् : सांसद कमल सुवेदी

कमल प्रसाद सुवेदी दाङ क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । दाङको दंगीशरण गाउँपालिका–४ मौलीमा...

SF

कोदालो प्रहार गरी दाजुको हत्या

जाजरकोटमा भाइले कोदालो प्रहार गरी दाजुको हत्या गरेका छन्।

ओलीले खुम्च्याए शंकर पोखरेलको भूमिका

केन्द्रीय कमिटीबाट अनुमोदित ओलीको राजनीतिक निष्कर्ष कार्यान्वयनका निम्ति हुन लागेको राष्ट्रिय भेलामा महासचिव शंकर पोखरेल भने भूमिकाविहीन जस्तै बन्दैछन् ।

आज सुनको मूल्य बढ्यो, घट्यो चाँदी

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर दुई लाख ७५ हजार ६ सय...

मंसिर दोस्रो साता संसद्: महाभियोग सिफारिस समिति गठन गरिँदै

संसद्को आगामी अधिवेशन मंसिरको दोस्रो साता बोलाउने तयारी छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट महिलाहरूको ऐतिहासिक छलाङ

टेक्सस । अमेरिकाको सन् २०२६ को मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीका महिला उम्मेदवारहरूले ऐतिहासिक सफलता हासिल गरेका छन् । टेक्सस, ओहायो र साउथ क्यारोलिना राज्यमा...

पोखराको पर्यटन : आकर्षणदेखि आर्थिक प्रतिफलसम्म

दीपेन्द्र पहारी पोखरामा पर्यटक आउनु एउटा उपलब्धि हो, तर उनीहरूलाई लामो समयसम्म बस्न प्रेरित गर्नु, स्थानीय अर्थतन्त्रमा बढी योगदान पुर्‍याउने वातावरण बनाउनु र उनीहरूलाई...

च्याउखेतीबाट आत्मनिर्भर बन्दै अन्तराम

विदेश जाने क्रममा सिकेको सीपलाई गाउँमै प्रयोग गरेर व्यावसायिक च्याउखेतीबाट आम्दानी गर्न सफल भएका छन्।...

मुगु र हुम्लाका चार स्थानीय तह सञ्चारविहीन

नेपाल टेलिकमको टावरमा समस्या आउँदा हुम्लाका चंखेली , सर्केगाड, अदानचुली र मुगुको सोरु गाउँपालिकाका सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ।

मध्यावधि चुनाव : ट्रम्पलाई झट्का, सिनेटमा डेमोक्र्याटको बहुमत

बहुमत पाएसँगै डेमोक्र्याटहरूले ट्रम्प प्रशासनमाथि निगरानी बढाउन, प्रशासनिक तथा न्यायिक नियुक्तिमा प्रभाव पार्न र सिनेटको कार्यसूची निर्धारण गर्न सक्नेछन्।...

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्‍याली’ आयोजना गर्ने

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले दीपावली तथा नेपाल संवत्को पूर्वसन्ध्यामा काठमाडौँमा ‘सुकुन्दा र्‍याली’ आयोजना गर्ने भएको छ । महानगर समितिका सभापति सुशन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पर्यटकीय राजधानी पोखरा : अबको बाटो

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिनु महत्वपूर्ण विषय हो । यसले पोखराको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप स्थापित गर्ने र पर्यटन विकासका नयाँ अवसर...

प्रश्न हराएको समाज

मानव सभ्यता जिज्ञासा र ती मेटाउन गरिने प्रश्नहरूले निर्माण गरेको इतिहास हो। तर, अहिले हाम्रो समाजमा प्रश्नहरू गहिरो चिरनिद्रामा छन्। समाज मसानघाटको भिडमा देखिने...

SF

एनपिएल खेल्न काठमाडौं आइपुगे डेभिड मिलर (तस्बिरहरू)

'हार्ड हिटर' मानिने बायाँ हाते ब्याटर मिलरको उपस्थितिले कर्णाली अझै बलियो बन्ने अपेक्षा छ।

पोखरामा सन्नाटा, सिजनमै पर्यटकको खडेरी

पोखरा । हाँसिरहेको हिमाल, सफा आकाश । खुलेको मौसम र सुन्दर प्रकृतिलाई नजिकबाट महसुस गर्न विश्वका पर्यटकले शरद ऋतुमा नेपाल रोज्छन् । त्यसमा पनि...

नेपालसँग सम्बन्धित १२औँ शताब्दीको दुर्लभ मञ्जुश्री मूर्ति दुई अर्व ३७ करोडमा हङकङमा लिलामी

काठमाडाैँ । १२औँ शताब्दीमा निर्मित प्राचीन तथा दुर्लभ सुनौलो जलप लगाइएको तामाको मिश्रधातुबाट बनेको मञ्जुश्रीको मूर्ति हङकङमा १३ करोड ७३ लाख ५० हजार हङकङ...

SF

सुरूङ खनेर भागेका थप दुई कैदी पक्राउ

डोल्पा कारागारबाट सुरूङ खनेर भागेका ८ जना कैदीमध्ये थप दुई जना पक्राउ परेका छन्। यससँगै पक्राउ पर्ने कैदीको संख्या चार पुगेको छ।

SF

काठमाडौं आइपुगे भारतीय विदेश सचिव विक्रम मिश्री (तस्बिरहरू)

उनी दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका हुन्।

पटाकासहित दुई भारतीय नागरिक पक्राउ

१८ कात्तिक, चितवन । प्रहरीले ६ लाख रुपैयाँ बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र,...

मध्यावधि चुनाव : ट्रम्प हार स्वीकार्न तयार, डेमोक्र्याटसँग मिलेर काम गर्ने

उनको रिपब्लिकन पार्टीले प्रतिनिधि सभाको नियन्त्रण गुमाउने प्रारम्भिक संकेत देखिएपछि उनले डेमोक्र्याटसँग मिलेर काम गर्ने बताएका हुन्।...

एनपीएल खेल्न नेपाल आइपुगेका डेविड मिलरलाई विमानस्थलमा स्वागत (तस्बिरहरू)

काठमाडौँ । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन् । बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।