नेकपा बहुमतद्वारा अध्यक्ष मण्डलका सदस्य लोहनीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज लोहनी ‘प्रवीर’लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ। पार्टी अध्यक्ष मण्डलको...
रसुवा बाढी अपडेट : ६ सय २६ जनाको शव भेटियो, २४ सयभन्दा बढी बेपत्ता
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोसी बाढीसम्बन्धी पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गरेको छ। शनिबार बिहान १० बजेसम्मको तथ्याङ्कअनुसार विभिन्न...
रसुवा बाढी : कञ्चनपुरका ३९ बेपत्तामध्ये अझै ३० जना सम्पर्कविहीन
१३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले रसुवामा आएको भीषण बाढीमा परी बेपत्ता भएका ३० जना अझै सम्पर्कमा नआएको जनाएको छ । प्रशासन...
भोटेकोसी र त्रिशूलीमा उच्च सतर्कता अपनाउन आग्रह, आज कहाँ-कहाँ छ बाढीको जोखिम?
काठमाडौँ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न जिल्ला भई बग्ने साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।...
यूएफसीको संसार र रविन्द्र ढाँटले देखाएको नयाँ सपना
१५ वर्षभन्दा बढी समयदेखि यूएफसी र मिक्स्ड मार्सल आर्ट्स पछ्याउँदै आएको दर्शकका रूपमा मैले यो खेललाई एउटा अनौठो यात्राबाट गुज्रिँदै आएको देखेको छु। सुरुमा...
बाढीमा परी केरुङ नाकाको चीनतर्फ ७ जनाको मृत्यु, ५५४ बेपत्ता
१३ भदौ, काठमाडौं । नेपाल–चीन सीमावर्ती तिब्बत स्थित केरुङ नाकामा गएको बाढीमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ । पहिरोमा परी ५५४ जना...
त्रिविका पदाधिकारीले १० दिनको पारिश्रमिक उद्धार कोषमा रकम जम्मा गर्ने
त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।...
१३ किलो ९०५ ग्राम चरेस सहित २ जना पक्राउ
कञ्चनपुर । कृष्णपुर नगरपालिका –०५ गजरौलाबाट १३ किलो ९०५ ग्राम चरेस सहित २ जनालाई पक्राउ गरिएको छ । शुक्रबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको...
भारतीय भन्यो- नेपालको बाढीमा ३२० भारतीय नागरिक बेपत्ता
भारतीय विदेश मन्त्रालयले शुक्रबार राति नेपालको बाढीमा अहिलेसम्म ३२० भारतीय बेपत्ता भएका बताएको हो ।
पृथ्वी राजमार्ग बैरेनी र गल्छी लगायतका स्थानमा एकतर्फी मात्रै सञ्चालन
काठमाडौँ । त्रिशुली नदिमाआएको बाढीका कारण विगत तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध रहेको पृथ्वी राजमार्ग अन्ततः सञ्चालनमा आएको छ । नागढुंगा–मुग्लिङ सडक योजनाको टोलीले...
वर्षामा डुबाउने पेडारी नालामा बन्यो चारलेनको पुल
बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा चारलेनको पुल निर्माण सम्पन्न भएसँगै वर्षायाममा हुँदै आएको डुबान र यातायात अवरोधको समस्या...
भारी वर्षाले पर्वतदेखि रुपन्देहीसम्म बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ९:२५ बजेसम्म पछिल्लो एकदेखि तीन घण्टामा ती जिल्लाका केही क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।...
रसुवा बाढी : विदेशीसहित हेलिकप्टरबाट २ हजार ४६५ जनाको उद्धार
रसुवामा आएको बाढीपछि नेपाली सेनाले आज बिहान ८ बजेसम्म हवाई तथा स्थलमार्गबाट २ हजार ४ सय ६५ जनाको उद्धार गरिएको छ।...
भाेटेकाेशी बाढी: खेतीदेखि पशुधनसम्म क्षति
रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले जनधनसँगै नदीकिनारका कृषि तथा पशुपालनमा ठुलो क्षति पुर्याएको छ।...
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको लागि मंगोलियाका राष्ट्रिय टोलीका आउटसाइड हिटर उरानबायर मंखबायरलाई अनुबन्ध गरेको छ।...
बाढीपीडितलाई पोखरा विश्वविद्यालयको ७० लाख सहयोग
१३ भदौ, काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरो र प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा...
रसुवामा बाढीपछि पहिचान हुन नसकेका श*व जमिनमुनि व्यवस्थापन गरिने
रसुवामा आएको विनाशकारी बाढीका क्रममा फेला परेका तर पहिचान हुन नसकेका शवहरू जमिनमुनि व्यवस्थापन गरिने भएको छ।...
कविता : प्रकृति, पीडा, प्रार्थना र पुनर्निर्माण
प्रकृतिसँगै घुलमिल हुँदा पनि, नचाहँदा–नचाहँदै हार्नुपर्ने रहेछ। ठीक्क हुँदा पानी अमृतसमान, सीमा नाघेपछि, त्यही पानी विष बन्ने रहेछ। कालो बादल मडारिन थालेसँगै मन आत्तिन...
राहतका लागि पार्टीका विभिन्न तहलाई आर्थिक सहयोग गर्न कांग्रेसको परिपत्र
१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि पार्टीका विभिन्न तहलाई आर्थिक सहयोग गर्न परिपत्र गरेको छ...
बाढी प्रभावितका लागि वान स्टेप फाउन्डेसनको २५ लाख रुपैयाँ सहयोग
टेक्सस । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि अमेरिकामा रहेको परोपकारी संस्था वान स्टेप फाउन्डेसनले २५ लाख रुपैयाँ सहयोग गरेको...
बाढी पीडितलाई काठमाडौं प्रशासनले एकद्वार प्रणालीबाट राहत पठाउने
१३ भदौ, काठमाडौं । रसुवा, नुवाकोट र धादिङ जिल्लाका नदी तटीय क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले...
बाढीले बगर बनाइदिएको त्रिशूली बजारमा अब कसरी बस्ला बस्ती?
लेदोसहित आएको बाढीले बगरमा परिणत गरिदिएका ठाउँमा बस्ती पुनर्स्थापना गर्नु भौगोलिक रूपले कति जटिल हो भन्ने पनि चासोको विषय बनेको छ।
भाेटेकाेशी बाढी: अपर त्रिशूली हाइड्रोपावरमा फसेका ४२ जना सुरुङभित्रै
रसुवा बाढीपछि सुरुङभित्रै फसेकाहरूको चार दिनसम्म उद्धार हुन नसकेको गुनासो आफन्तले गरेका छन्।
भोटेकोशी बाढी: ६१६ जनाको श*व फेला, दुई हजार ३०१ को उद्धार
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। प्रहरीले दिएको जानकारी अनुसार बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि चार हजार ८११ जना प्रहरी खटाइएका...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।