THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026
← सबै समाचारमा फर्कनुहोस्

त्रिशूली–बेत्रावती सडक : ४ किलोमिटर पूर्ण क्षति, जोगियो ६ किलोमिटर

१५ भदौ, काठमाडौं । नुवाकोटको त्रिशूली बजारबाट बेत्रावति बजारसम्मको १० किलोमिटर सडकलाई सडक विभागका प्राविधिकले स्थलगत निरीक्षण गरेका छन् । सो निरीक्षणका क्रममा त्रिशूली नदीले ४ किलोमिटर सडकलाई पूर्णरुपमा कटान गरेको पाइएको छ । ६ किलोमिटर हाराहारी सडक भने फोहोर हटाएपछि यातायात सञ्चालन गर्न सकिने अवस्थामा रहेको पाइएको छ । विभागका अनुसार प्राविधिकहरू त्रिशूली बजारबाट...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →