THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 15 September 2026
← सबै समाचारमा फर्कनुहोस्

ट्रम्पका जेठा छोराको विवाहमा पुटिन नजिकका व्यापारीले खर्चेका थिए लाखौं डलर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर र उनकी पत्नी बेटिनाले आफ्नो विवाहको केही खर्च एक रुसी व्यापारीले बेहोरेको पुष्टि गरेका छन्। उक्त खर्च बेहोर्ने व्यापारीको नाम उमर क्रेमलेभ हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उनको सम्बन्ध निकट रहेको पाइएको छ । डोनाल्ड ट्रम्प जुनियर र बेटिनाको विवाह गत मे महिनामा भएको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →