एनपीएल विजेता सुदूरपश्चिम रोयल्सले कति पाउँछ रकम ?
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले एक करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ । लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेसँगै नेपाल क्रिकेट सङ्घ (क्यान)
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →