नेपालको प्राकृतिक सुन्दरता र क्रिकेटप्रतिको उत्साहले प्रभावित भएँ : डेभिड मिलर
काठमाडौँ । दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न काठमाडौँ आइपुगेका छन्। पहिलो पटक नेपाल आएका मिलरले...
११ वर्षपछि सलमानको स्वरमा नयाँ फिल्मी गीत, आफ्नै फिल्म 'मातृभूमि' मा गाए (भिडिओ)
बलिउड अभिनेता सलमान खानले ११ वर्षपछि फेरि फिल्मको गीतमा स्वर दिएका छन्।
राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पदोन्नति तथा सेवा सुविधा लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान...
सर्लाहीमा घुस रकमसहित मालपोतका नायब सुब्बा पक्राउ
१८ कात्तिक, सर्लाही । सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) का नायब सुब्बा निर्मल तिमिल्सिना घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान...
इजरायल सदैव नेपालको हित चाहन्छ : राजदूत बास
आज सुर्खेतमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै राजदूत बासले नेपाल र इजरायलबीच आठ दशक लामो ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध रहेको चर्चा गरे
तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बेच्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार...
एमालेले देश र जनताको हितमा गरेका कामको मूल्यांकन हुनुपर्छ : विद्या भण्डारी
भण्डारीले पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही सूचना प्रवाह गर्न आवश्यक रहेको बताएकी छन्।...
रुखबाट लडेर एक जनाको मृत्यु
१८ कात्तिक, काठमाडौं । बारामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका-४ औराहमा बुधबार बिहान रुखबाट लडेर ६४ वर्षीय ज्ञानबहादुर थिङको...
अमेरिकाको पहिलो मुस्लिम सिनेटर बन्दै अब्दुल अल-सयद
अल-सयदले चुनावी अभियानमा ठुलो रकम जुटाउनुका साथै डेमोक्र्याटिक पार्टीका प्रभावशाली नेताहरूको समर्थन पाएका थिए।...
छोटो दूरीको पदयात्रासँग जोड्दै हेटौँडाको मनकामना
गोरखा मनकामनाको बहिनीका रूपमा लिइने यस मन्दिरको स्वरूप गोरखाकै मनकामना मन्दिरसँग मिल्दो छ।
प्रत्यक्षतर्फ नौ सिटमा सीमित हुनु अकल्पनीय हार : शंकर पोखरेल
१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पुनर्गठन...
११ मंसिरदेखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै
१८ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय गणित शिक्षा सम्मेलनको तेस्रो संस्करण आउँदो मंसिरमा काठमाडौंमा आयोजना हुने भएको छ । गणित शिक्षा परिषद् नेपाल र त्रिभुवन...
यी हुन् ग्लेन म्याक्सवेलका पाँच उत्कृष्ट प्रदर्शन
१८ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले १४ वर्षभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरबाट मंगलबार सन्न्यास लिए । आक्रामक ब्याटिङ र तीव्र रन गति...
दास बनाइएका पुर्खाकी सन्तान, जो अमेरिकाको इतिहासमै पहिलो अश्वेत महिला गभर्नर बनिन्
बटम्सले रिपब्लिकन पार्टीका अर्बपति व्यवसायी रिक ज्याक्सनलाई पराजित गरेकी हुन्। यससँगै जर्जियामा २४ वर्षदेखि कायम रिपब्लिकन पार्टीको गभर्नर पदमाथिको नियन्त्रण पनि अन्त्य भएको छ।
उदयपुर सिमेन्ट उद्योगमा फेरि चोरी
लगभग ३ महिनायता उद्योगमा भईरहेको किससिलेवार चोरीको क्रममा मंगलबार राति उद्योग परिसरबाहिर रहेको गणेश मन्दिरमा चोरी भएको हो।...
मध्यावधि चुनाव : दुवै सदनमा डेमोक्र्याटको कब्जा, ट्रम्पको बाँकी कार्यकाल चुनौतीपूर्ण
मंगलबार सम्पन्न चुनावमा महँगी, इरान युद्ध र सरकारी भ्रष्टाचारप्रति मतदाताको असन्तुष्टि डेमोक्र्याटको जितको प्रमुख कारण बनेको छ।...
मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
काठमाडौँ । बागमती प्रदेश सरकारले राइड सेयरिङमा प्रयोग हुने दुई पाङ्ग्रे सवारीसाधन (मोटरसाइकल तथा स्कुटर) लाई सार्वजनिक सवारीका रूपमा दर्ता गर्ने बाटो खुला गरेसँगै...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।