पीएसए नेपाल स्याटेलाइट स्क्वासमा दीपकको विजयी सुरुवात
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता–२०२६’मा नेपालका दीपक थापाले विजयी सुरुवात गरेका छन् । नेपाल स्क्वास र्याकेट सङ्घको आयोजनामा सातदोबाटोस्थित स्क्वास कोर्टमा भएको खेलमा दीपकले बङ्गलादेशका बरुआ दुर्जयलाई ३–१
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →