हिमाली गोठमा पुर्ख्यौली पेसा (तस्वीरहरू)
भारतको सिक्किमको सिमाना नजिकै उनको गोठ छ । सिजनमा बिहानैदेखि व्यस्त हुने उनी बुवाको पदचाप पछ्याउँदै गोठ पुगेका हुन् । ‘पहिले गाई गोठ थियो । अहिले 'डि गोठ' छ । बुवाहरुबाट सिकेर हिमालतिरै काममा लागियो । विदेश जानुभन्दा यतै दु:ख गरु भनेर मिहिनेत गरिरहेको छु’, उनले भने ।
सारांश लम्बाइ: ~48 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →