गिनी-बिसाउसँग कूटनीतिक सम्बन्ध स्थापना, नेपालसँग सम्बन्ध भएका देशको सङ्ख्या १८४ पुग्यो
काठमाडौँ । नेपालले पश्चिम अफ्रिकी मुलुक गिनी-बिसाउसँग औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १८४ पुगेको छ। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कस्थित नेपाली स्थायी नियोगमा बुधबार दुई देशका प्रतिनिधिले कूटनीतिक
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →