THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 7 September 2026
SF
सेतोपाटी

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

के वैज्ञानिकहरूले डार्क म्याटरको कण पत्ता लगाएका हुन्?

डार्क म्याटर एउटा यस्तो अदृश्य पदार्थ हो जसले ब्रह्माण्डलाई जोडेर राखेको बताइन्छ। साउथ डकोटाका वैज्ञानिकहरूले यसको नयाँ सङ्केत फेला पारेका हुन सक्छन्। अमेरिकाको साउथ...

राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति दिन ढिलाइ

म्याग्दी। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितहरूले अझै क्षतिपूर्ति पाउन सकेका छैनन्।...

कोप-३१: हिमाल र जलवायु न्यायको पैरवी

यस वर्ष राष्ट्रसंघीय एकतिसौं जलवायु बैठक (कोप–३१) टर्किएको प्राचीन सहर एन्टाल्यामा आउँदो नोभेम्बर ९–२० सम्म हुँदै छ।...

नेपालमा एउटै नभई एकैपटक धेरै जटिल उद्धारको सामना गरिरहेका छौँ : आर्नोल्ड डिक्स

काठमाडौँ । भूगर्भविद् तथा विपद् उद्धारकर्ता प्रोफेसर आर्नोल्ड डिक्सले नेपालमा आफूले पहिले कहिल्यै सामना नगरेको परिस्थितिको सामना गरिरहेको बताएका छन्। नेपालमा हाल भइरहेको बाढी...

प्रधानमन्त्री बालेन शाहलाई तेस्रो पत्र

प्रधानमन्त्री बालेन शाहज्यू, तपाईँ संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन जाँदै हुनुहुन्छ । यस्तो गरिमामय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तपाईं न्यूयोर्क...

SF

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ।

भोटेकोशी बाढीमा बेपत्ताका आफन्तलाई डीएनए नमूना दिन तनहुँ प्रहरीको आग्रह

दमौली। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलन गर्न तनहुँ प्रहरीले बेपत्ताका आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको...

बाढीपीडितको सहयोगार्थ लन्डनको ‘द बिग हाफ म्याराथन’मा दौडिए ३०० बढी नेपाली

२२ भदौ, लन्डन । नेपालमा भोटेकोशी बाढीपीडितको सहयोगार्थ ३०० बढी नेपाली धावक लन्डनको प्रमुख हाफ म्याराथन ‘द बिग हाफ म्याराथन २०२६’ मा सहभागी भएका...

अमेरिकाको मियामी एयरपोर्टमा विमान दुर्घटना, पाँच जनाको मृत्यु

२२ भदौ, अमेरिका । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान रनवेबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य...

चितवनमा ट्रायल सेवा अवरुद्ध, के हो कारण ?

चितवन । भरतपुरका रमेश भट्टले जिल्लाबाट नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउन खोजेको एक महिना भयो । जिल्लामै ट्रायल सेन्टर भएपनि केही समयदेखि...

मधुमेहका बिरामीका लागि फाइदाजनक छ चट्टेल

काठमाडौँ । हरेक मौसमका आफ्नै विशेष तरकारी हुन्छन् । वर्षायाममा पनि स्वास्थ्यका लागि निकै उपयोगी मानिने विभिन्न तरकारी पाइन्छन् । यस्तै विशेष र गुणकारी...

‘भगवानसँग प्रार्थना छ– मेरो सिन्दूर नपुछियोस्’

जलेश्वर (पिपरा) । गत भदौ १० गते रसुवाको भोटकोशी नदीमा आएको बाढीसँगै श्रीमान् बेपत्ता भएपछि महोत्तरी, पिपरा गाउँपालिका–३ निवासी इन्दिरा यादव छिनछिनमा टोलाउने, बर्बराउने...

सडकबाट पल्टिएको ट्रयाक्टरलाई मैवाखोलाले बगायो : चालकसहित दुईजना बेपत्ता

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ३ हाङपाङदेखि गोलिया लिएर दोभानतर्फ आउँदै गरेको ट्रयाक्टर पल्टिइ मैवाखोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन्।...

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाई भएको छ।...

बाढीपीडितलाई विदुर नगरपालिकाले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित भएका नागरिकलाई नुवाकोटको विदुर नगरपालिकाले तत्काल घरभाडाबापत प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ...

भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

पार्टी संयोजक पुष्पकमल दाहालको अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा आइतबार बसेको बैठकले बाढीबाट प्रभावित क्षेत्रमा देखिएका समस्या तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका...

अमेरिकामा कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते

दुर्घटनापछि विमानस्थलमा दिउँसोको अधिकांश समय उडान प्रभावित भए। करिब २०० आपतकालीन कर्मचारी उद्धार कार्यमा खटिएका थिए। विमानको इन्जिन भागमा लागेको आगो निभाउन विशेष फोम...

सडक सञ्जाल अस्तव्यस्त : देशभरका मुख्य राजमार्ग प्रभावित (सूची)

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग नराम्ररी प्रभावित भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान ६:४० बजेसम्मको अवस्था...

SF

ठमेलमा युवतीलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

ठमेलमा एक महिलामाथि अभद्र व्यवहार गर्ने पुरूष पक्राउ परेका छन्।

जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

पर्सा। जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद तोकिएका एक फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ४...

झाडी फाँडेर कृषि फर्म, बदलियो भुवाने गाउँ

२२ भदौ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फेदीमा रहेको भुवानेस्थित रमेश रावलको जग्गा दशकअघिसम्म झाडीले भरिएको थियो । बाँदरको समस्याले खेती गर्न छाडेपछि...

खोजी तथा उद्धार कार्य प्रभावकारी छैन, अझै १५ हजार सुरक्षाकर्मी परिचालन गर्नुपर्छ : हर्क

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्य अझ प्रभावकारी बनाउन माग गरेका छन्।...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

२२ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।