‘देश दुःखेका बेला खुसी दिन पाउँदा गर्व छ’
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक दिवसीयतर्फका कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले नेपालीमा खुसी ल्याउन सकेकोमा गर्व लागेको बताएका छन्। एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →