भरुवा बन्दुकसहित एक जना पक्राउ
काठमाडौँ । अछामको मेल्लेख गाउँपालिका-६ सिमसेली बस्ने ३३ वर्षीय भिमबहादुर खत्रीलाई भरुवा बन्दुक एक थानसहित प्रहरीले बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ ।...
टेबल टेनिस खेलाडी योङगी र इभाना थाइल्यान्डमा विशेष प्रशिक्षण लिँदै, अर्को टोली मलेसिया प्रस्थान
काठमाडौँ । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदको तयारीका लागि टेबल टेनिस खेलाडी योङगी पौडेल र इभाना थापा थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्। उनीहरूले...
भोटेकोशीमा तत्काल ठूलो बाढीको सम्भावना छैन : केन्द्र
नुवाकोट र रसुवामा हिमताल विस्फोटन भएर पुनः ठूलो बाढी आउन सक्ने भन्दै फैलिएका हल्लाप्रति राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ध्यानाकर्षण गराएको छ।...
दिल्लीस्थित नेपाली दूतावास पुगेर सतपाल महाराजले गरे राहत रकम हस्तान्तरण
काठमाडौँ । भारतको उत्तराखण्ड राज्य सरकारका पर्यटन, संस्कृति तथा सिँचाइ मन्त्री सतपाल महाराजले दिल्लीस्थित नेपाली दूतावास पुगेर ६ लाख २६ हजार भारतीय रुपियाँको चेक...
बाढीपीडित नेपाललाई बंगलादेशको १५ करोड २० लाख सहयोग
बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको पत्रसहित राज्य विदेशमन्त्री हुमायुन कबिरले नेपालका लागि बंगलादेशी सहयोगबारे नेपाली राजदूत घनश्याम भण्डारीलाई जानकारी गराएका हुन्।...
नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिई ९ लाखभन्दा बढी असुल्ने युवक पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालमार्फत महिलालाई नग्न तस्बिर र भिडियो सार्वजनिक गरिदिने धम्की दिई रकम असुल गर्ने एक युवकलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बर्जर पेन्ट्सकाे ५० लाख सहयाेग
काठमाडौँ । विपद्को यस कठिन परिस्थितिमा देश र जनताको साथमा उभिनु आफ्नो परम दायित्व रहेको बताउँदै बर्जर पेन्ट्स नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.
बाढी प्रभावित क्षेत्रको अनुगमनमा प्रहरी महानिरीक्षक
काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित नुवाकोट तथा रसुवा लगायतका जिल्लाको शुक्रबार स्थलगत अनुगमन र अवलोकन...
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा भदौ २६ सम्म
रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिन बढाएको छ। अब उक्त सेवा भदौ २६ गतेसम्म...
नुवाकोटका बाढीपीडितलाई फेकनले बाँड्यो १३ लाखको राहत सामग्री
नुवाकोट । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित नुवाकोटका परिवारलाई स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले १३ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण...
बाढीपीडित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था गरेको छ। अस्पतालले कुल सेवाको १० प्रतिशत निःशुल्क...
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप
प्रभावित ९२ प्रतिशत टावर पुनः सञ्चालनमा
भोटेकोशीमा तत्काल ठुलो बाढीको जोखिम छैन
काठमाडौँ । नुवाकोट तथा रसुवा जिल्लामा हिमताल विस्फोटन भई भोटेकोशीमा ठूलो बाढी आउन सक्ने भन्दै विभिन्न माध्यमबाट फोन तथा जानकारी माग्ने क्रम बढेपछि तत्काल...
भोटेकोशी बाढी : उद्धार र राहत प्रभावकारी बनाउन वातावरण पत्रकार समूहको माग
नेपाल वातावरण पत्रकार समूहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ।...
१५ लाख ऋण तिर्न पोल्याण्ड पुगेका अमित ह्वीलचेयरमा नेपाल फर्किए
विराटनगर। टाउकोमा रहेको १५ लाख ऋणको भारी बिसाउने एउटा साधारण सपना बोकेर २०७९ सालमा पोल्याण्ड पुगेका इटहरी–१६ का अमितकुमार चौधरी शुक्रबार नेपाल आइपुगेका छन्...
‘प्लेयर अफ द म्याच’ हुँदा पाएको रकम अइमल खानले बाढीपीडितका लागि सहयोग गर्ने
१९ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो खेलमा सगरमाथा स्म्यासर्सले विजयी सुरुवात गर्दा प्लेयर अफ द म्याच बनेका सगरमाथाका अइमल खानले...
रसुवा बाढीपीडितका लागि बाँसका अस्थायी संरचना बनाउन दिक्तेल नगरको ६२ लाख सहयोग
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा बाढी प्रभावितका लागि बाँसबाट अस्थायी आवासलगायत संरचना निर्माण गर्न ६२ लाख ९ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको...
बाढीपीडितका लागि फिन्येको २० लाख सहयोग
काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि फिन्ये (FINYE) ले २० लाख रुपैयाँ सहयोग गरेको छ।...
विपद् सारथी : हेलिकप्टर
नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नुवाकोटको बट्टारमा हेलिबेस स्थापना गरेको छ । ती दुई बेसमा पछिल्लो १० दिनमा हरेक दिन दर्जनौं सफल उद्धार...
तिनाउ नदीमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ निर्माण हुँदै, चिनियाँ कम्पनीलाई ठेक्का
चिनियाँ कम्पनीले भ्याट तथा पीएससहित एक अर्ब ७० करोड ५२ लाख ९५ हजार ५९२ रुपैयाँ ५७ पैसामा ठेक्का पाएको छ ।
जलवायु अभियन्ता ग्रेटा थनवर्ग माग- ‘नेपाललाई केस स्टडी मात्र बनाउने होइन, जलवायु न्याय दिनुपर्छ’
१९ भदौ काठमाडौं । विश्वचर्चित जलवायु अभियन्ता ग्रेटा थनवर्गले जलवायु परिवर्तनका कारण विपद्को सामना गरिरहेको उल्लेख गर्दै नेपालका पक्षमा अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग...
बाढीपीडितका लागि १ लाख सहयाेग
काठमाडौँ। जडीबुटीस्थित क्लब १८ मा आयोजित ‘डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट’ कन्सर्टबाट सङ्कलित १ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप...
बाढीपीडितको राहतका लागि तपोवनद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५१ हजार सहयोग
काठमाडौँ। बोधिसत्व स्वामी आनन्द अरुणले तपोवनका संन्यासीहरूसहित नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी देशभर बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएका छन्। भेटका क्रममा स्वामी आनन्द...
विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
काठमाडौँ। प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री र सनसनीपूर्ण प्रस्तुति सार्वजनिक नगर्न पत्रकार...
बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्री शाहको आश्वासन : चाँडै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्छौं
बाढीका कारण बालबालिकाको दैनिक जीवन प्रभावित भए पनि उनीहरूको शिक्षा, सुरक्षा र भविष्यमा असर नपर्ने गरी आवश्यक काम अघि बढाइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।