देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो, कसैलाई भ्रम नहोस् : डा.शशाङ्क कोइराला
सुर्खेत । नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा समूहका १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा.शशाङ्क कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस भएको स्पष्ट पारेका छन् । आइतबार सुर्खेतमा कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →