THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 30 October 2026
रातोपाटी

१० बजे १० समाचार : प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप, ‘नयाँ–पुराना’ भाष्यले द्वन्द्वकाे खतरा

काठमाडौँ । आज २०८३ साल कात्तिक १३ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत...

राज्यका गतिविधिले ‘सत्ता कब्जा’ को सङ्केत देखियो :  रवीन्द्र मिश्र

काठमाडौँ । राप्रपाका पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले हालै देशमा घटेका विभिन्न घटनाक्रमप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै राज्यका गतिविधिले ‘सत्ता कब्जा’ को सङ्केत देखाएको बताएका छन्।...

SF

नागरिक उड्डयन प्राधिकरणमा कार्यरत दुई जनालाई उपस्थित हुन अदालतको आदेश

लक्षण नदेखिँदै ठुलो आन्द्राको क्यान्सर पत्ता लगाउन सकिन्छ ? कोलोनोस्कोपीबारे जान्नैपर्ने कुरा

काठमाडौँ। हामीमध्ये धेरैलाई पेट दुख्ने, ग्यास्ट्रिक हुने, कब्जियत हुने वा दिसामा रगत देखिने समस्या सामान्य लाग्छ। विशेष गरी दिसामा रगत देखिएमा धेरैले यसलाई पाइल्स...

पत्रकार पक्राउविरुद्ध रास्वपासहितका ठूला दलको एकस्वर

पत्रकारहरूलाई समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सहितका ठूला दलले विरोध गरेका छन् ।

पत्रकार नियन्त्रणको विषयमा सरोकारवालाहरूले उठाए सरकारको नियतमाथि प्रश्न

प्रेस काउन्सिल, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ र यससँग सम्बद्ध सरोकारवालाहरूले पत्रकार पक्राउ गरेर के सन्देश दिन खोजेको भन्दै सरकारमाथि प्रश्न उठाएका हुन्।

कार्यान्वयनमा रावल आयोगको प्रतिवेदन, ३०२ रोपनी जग्गा सरकारको नाममा

१३ कात्तिक, काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ लाई सरकारले कार्यान्वयनमा ल्याएको छ ।...

सरकार फासिवादी प्रवृत्तिमा : एमाले

नेकपा (एमाले) ले सञ्चारगृहमा प्रहरी प्रवेश गराउने र सञ्चारकर्मीमाथि धरपकड गर्ने सरकारको कार्यलाई फासिवादी प्रवृत्तिको संज्ञा दिँदै त्यसको विरोध गरेको छ।...

कानुनविपरीत पत्रकार पक्राउ र ‘ह्यारेसमेन्ट’ बन्द गर : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहाइ गर्ने प्रवृत्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको...

शाही शासन सम्झाउने शुक्रबारे धरपकड

सरकारले शाही शासनकालको झल्को आउनेगरी शुक्रबार मिडिया हाउसमा धरपकड गरायो । प्रेस तर्साउने सरकारी कार्यशैलीको सत्तारुढ रास्वपाले जमेर विरोध गरे पनि सत्तामाथि उसको नियन्त्रण...

रास्वपा सचेतकले भने- पुलिस स्टेट बन्द गर

‘समाचारको विषयलाई लिएर समाचार कक्षमै पुगेर पत्रकार पक्राउ, धरपकड र नियन्त्रणको दुष्प्रयाससप्रति घोर भर्त्सना गर्दछु ।’

सेयर बजारमा र्‍यान्समवेयर आक्रमणबारे नेप्सेको झारा टार्ने सुझाव

प्रतिवेदनमार्फत नेप्सेले दिएको सुझावले ठोस समाधान नदिने बोर्डका एक अधिकारीले बताए । ‘नेप्सेलाई एक साताको मात्रै समय भएकाले होला, उसले दिएको साइबर आक्रमणविरुद्ध सुधारसम्बन्धी...

रास्वपाले भन्यो- सञ्चारकर्मीमाथिको धरपकड विधिको शासनको ठाडो उल्लङ्घन

विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार लेखेकै आधारमा कार्यालयमै पुगेर प्रहरीले नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको खोजी जारी राखेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले...

देउवा समूहको अधिवेशन जारी, समानान्तर गतिविधि गर्नेलाई कांग्रेसले के गर्छ ?

विशेष महाधिवेशन वैधानिक माग गर्दै देउवाले तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्लालाई कारबाही गरेका थिए । तर अहिले पार्टीको नाममा समानान्तर गतिविधि गर्ने...

आउने चुनावमा मिल्दैछन् एमाले–नेकपा ?

दुवै तर्फका उच्च स्रोतका अनुसार प्रदेश सरकारमा सहकार्य गर्दा नै आगामी स्थानीय र प्रदेश सभा चुनावमा सहकार्य गर्ने सैद्धान्तिक सहमति जुटिसकेको छ ।

SF

सञ्चारगृहमाथि छापा र पत्रकार धरपकडप्रति एमालेको आपत्ति

वनमा लुकाइएको भरुवा बन्दुक बरामद

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार नाल भरुवा बन्दुक बरामद गरेको छ । वाणगङ्गा नगरपालिका–९ भर्लावासस्थित खुतखुते सामुदायिक वनको लहरे...

दुई समूहको समानान्तर गतिविधिले निलम्बनमा पर्‍यो एनप्याब्सन

सरोकारवाला पक्षहरूलाई छलफल गराइ निर्देशन बमोजिमका कार्य गर्न आग्रह गर्दा नमानेकाले निलम्बन गरिएको गृहको दाबी छ ।

प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उठ्यो : प्रेस काउन्सिल

प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक...

कतै हानि नोक्सानी कोषकै जित त भएन ?

योभन्दा ठूलो आर्थिक सहयोग जुटाउन सकिने सम्भावनालाई कतै हामीले आपतकालीन अनुरोधका नाममा गुमायौं कि ? उपलब्धि ल्याउन खोज्दा झन् फस्यौं कि ?

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा ड्रोनमार्फत् पुर्‍याइयो राहत 

‘हामीले भिडियो कल वा फोन मार्फत गाइड गरेर ड्रोनबाट पठाएको सामग्री अनलोड गर्न स्थानीयलाई सिकायौँ, त्यसपछि हामीले सामान लोड गरेर पठाउने र उहाँहरुले अनलोड...

SF

नयाँ पत्रिका कार्यालयबाट बाहिरियो प्रहरी, भोलि साइबर ब्युरोमा उपस्थित हुन पन्त र मैनालीलाई उर्दी

पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन भन्दै गएको नेपाल प्रहरीको टोली नयाँ पत्रिकाको कार्यालयबाट बाहिरिएको छ।

प्रधानन्यायाधीश र न्यायाधीशमाथि कसरी हुनसक्छ छानबिन ?

‘अहिले जे जस्ता विषयवस्तु आएका छन्, न्यायपरिषद्ले हेर्दैन । आवश्यक देखेमा संसदले आफ्नो क्षेत्राधिकार प्रयोग गर्ने हो ।’

न्युजिल्यान्डको चुनावमा संसद् प्रवेशका लागि प्रतिस्पर्धा गर्दै दुई नेपाली मूलका युवा

पाल्मर्स्टन नर्थ निर्वाचन क्षेत्रबाट अपर्चुनिटी पार्टीका तर्फबाट नेत्र घिमिरे र क्राइस्टचर्चको विग्राम निर्वाचन क्षेत्रबाट ग्रीन पार्टीका तर्फबाट श्रीजन पाण्डे चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

एनपीएल २०२६ मा नेपाली खेलाडी हावी, सुरुवाती ६ खेलमै प्लेअर अफ दि म्याच

यसअघिका संस्करणमा सुरुवाती खेलदेखि नै विदेशी खेलाडीहरू हावी हुँदै आएकोमा यस पटक भने सुरुवात देखि नै नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई जिताउन...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।