फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् ।...
रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर...
मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति
यस वर्षको मनसुनजन्य विपद्बाट बेनी नगरपालिकामा २४२ निजी आवासमा क्षति भएको छ।
दर्शकलाई टिकेट बाँडेर होइन, माया बाँडेर स्वागत गरौं : दीपक राजगिरी
चलचित्र निर्देशक तथा निर्माता दीपकराज गिरीले दर्शकलाई टिकट बाँडेर नभई माया बाँडेर स्वागत गर्न आग्रह गरेका छन्।...
गायिका सिर्जना खत्री दुर्घटनामा घाइते
काठमाडौँ । गायिका सिर्जना खत्री (हाउडे माया) दुर्घटनामा घाइते भएकी छन् । दसैँ मनाउन परिवारसहित सिन्धुपाल्चोक घर जाँदै गर्दा उनी चढेको बोलेरो जिप भक्तपुरको...
गुल्मीमा जिप दुर्घटना, ३ जना घाइते
३१ असोज, गुल्मी गुल्मीको मुसिकोट नगरपालिका–५ झक्कलेमा पिकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रुद्रवेणी–वामीटक्सार सडकखण्डमा बिहान करिब ४ बजे बुटवलबाट...
दशैं आइसक्यो, घर जान हतार छ (तस्वीरहरू)
दशैंको विशेष रौनक सुरु हुने फूलपातीका दिन घर पुग्ने हतारो यात्रुको अनुहारमा देखिन्छ । बसका सिट भरिभराउ छन् भने यात्रुले खचाखच भरिएका सवारीसाधन उपत्यकाबाट...
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै सङ्घीय...
फूलपातीका सामग्री किन्न असन र इन्द्रचोकमा भिड (तस्बिरहरू)
फूलपातीका लागि आवश्यक सामग्री खरिद गर्न मारु गणेश क्षेत्र, असन र इन्द्रचोकमा सर्वसाधारणको भीड लागेको छ।
तस्बिरमा जुम्लाको स्याउ : उहिले बोटमै कुहिन्थ्यो, आजभोलि बनेको छ ब्राण्ड
जुम्ला । कुनै समय बजारसम्म पुर्याउने बाटो नहुँदा बोटमै कुहिएर खेर जाने जुम्लाको स्याउ अहिले देशभरका बजारमा लोकप्रिय बन्दै गएको छ । सडक पहुँच,...
फूलपातीको अवसर पारेर सिनेमा हलहरूमा ‘छ माया छपक्कै २’
काठमाडौँ । नेपालमा प्रायः नयाँ चलचित्र शुक्रबार मात्र रिलिज गर्ने परम्परा रहे पनि चाडपर्वको अवसरमा अन्य दिन पनि रिलिज हुने गरेका छन् । यसै...
इतिहासमा हराएका सुनिता र नरेन्द्र
नरेन्द्र रेग्मीको परिवार सम्पन्न र खानदानी थियो। त्यसको छाप उनमा जीवनको अन्त्यसम्म पनि रहिरह्यो।...
महँगो शिक्षाविरुद्ध अल्बानियामा विद्यार्थी सडकमा, सरकारी भवन र बैंकमा आगजनी
अल्बानियाको राजधानी तिरानामा महँगो शिक्षा र कमजोर शैक्षिक सुविधाको विरोधमा विद्यार्थी सडकमा उत्रिएका छन्।...
एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धनको कसरत
जनकपुरधाम । सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार संकटमा परेको छ । सरकार गठनका बेला भएको १५ बुँदे...
दसैँ कुन मोडबाट फर्कियो ?
‘दसैँ आयो’ भन्छन्, तर खै कता आयो ? कुनै मोडमा हरायो कि ? कतै दसैँ हाम्रो गाउँको मूलबाटोसम्म आइपुग्नै नसकेर कतै बीचैबाट फर्कियो कि ?
सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा
कास्की । सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको ७० प्रतिशत काम पूरा भएको छ । आगामी फागुन २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम...
सुधार भयो लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी सेवा कक्ष
३१ असोज, सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुधार गरी नयाँ व्यवस्थापनसहित सञ्चालनमा ल्याइएको छ। लामो समयदेखि...
दसैँले एकता र आत्मीयता बढाओस् : प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बडादसैँले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै सबैको घरमा उत्सव र उमङ्ग ल्याउने विश्वास व्यक्त गरेका छन् ।...
बनेपामा भारतीय ग्याँस बुलेटको ठक्करबाट छोराको मृ*त्यु, आमाबुवा घाइते
३१ असोज, काठमाडौं । काभ्रेको बनेपा नगरपालिका-१३ भैंटेपाटीमा आज बिहान ग्याँस बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन्...
प्रधानमन्त्री शाहको दसैँ शुभकामना : आर्थिक रूपमा हरेक नागरिकको सम्पन्नताले चाडपर्वको रौनक अझै थपिन्छ
प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।...
यी हुन् कांग्रेसको १५औं महाधिवेशनमा सर्वाधिक मत पाउने शीर्ष १० उम्मेदवार
७ हजार ५०० बढी महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार २ सय बढी मत खसेको थियो।
स्वस्थ परिकारले रमाइलो बन्छ दसैं
मासुसँगै कोक, फेन्टा र रक्सी स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यी पेय पदार्थमा अत्यधिक चिनीको मात्रा र पेय पदार्थ संरक्षण गर्न राखिएका रसायन स्वास्थ्यका लागि...
यात्रुलाई दुःख हैरानी दिने २३ जना कलङ्की, बल्खु र नयाँ बसपार्कबाट पक्राउ
काठमाडौँ। काठमाडौँका विभिन्न स्थानमा पैदल हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई दुःख हैरानी दिने कार्यमा संलग्न २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान...
श्रीमानको हत्या गरी सर्पबाट डसाउने रवितालाई मृ*त्युदण्ड, प्रेमीलाई पनि सजाय
श्रीमानको हत्या गरी सर्पबाट डसाउन लगाउने रविता र उनका प्रेमी अमरदीपलाई घटनाको ५४७ दिनपछि मेरठ जिल्ला अदालतले मृ*त्युदण्डको सजाय सुनाएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।