६ दिनपछि बढ्यो सेयर बजार, कारोबार ३ अर्बमुनि
मुख्य बुँदाहरू
- १६ भदौ, काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से ९.
- २४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५२२ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ३ अर्ब ६४ करोडको कारोबार भएकोमा आज २ अर्ब ८९...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →