‘वर्ल्ड एथ्लेटिक्स कन्टिनेन्टल टुर शिल्भर २०२६’ मा सन्तोषीले जितिन् कांस्य
मुख्य बुँदाहरू
- ६ भदौ, काठमाडौं । भातरको भुवनेश्वरमा शनिबार भएको ‘वर्ल्ड एथ्लेटिक्स कन्टिनेन्टल टुर शिल्भर २०२६’ मा नेपालकी सन्तोषी श्रेष्ठले महिला ५००० मिटर दौडमा कांस्य पदक जितेकी छिन् । सन्तोषीले निर्धारित दूरी १७ मिनेट ३१.
- ७५ सेकेण्डमा पूरा गर्दै कांस्य जितेकी हुन् । यस विधामा केन्याकी डिएना वान्जाले स्वर्ण र भारतकी भारतीले रजत जितिन् । यस इभेन्टमा राष्ट्रिय कीर्तिमान...
सारांश लम्बाइ: ~56 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →