THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 27 October 2026
रातोपाटी

जनकपुर बोल्ट्सको ५० रन पूरा

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले आफ्नो इनिङ्समा ५० रन पूरा गरेको छ। लक्ष्य पछ्याइरहेको जनकपुरले ८ ओभरमा ३ विकेट गुमाएर...

विमानस्थलबाट १४ केजी थाई गाँजा सहित दुई भारतीय महिला पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई जना भारतीय महिलालाई थाई गाँजा सहित पक्राउ गरेको छ। मंगलबार बिहान लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ...

विश्वका धनी ०.१ प्रतिशतले गर्ने कार्बन उत्सर्जनको हिस्सा ५० प्रतिशत गरिबको भन्दा बढी

सबैभन्दा धनी १ प्रतिशत जनसङ्ख्याले गर्ने उत्सर्जनले बाढी, डढेलो, खडेरी र खाद्य सङ्कटजस्ता जलवायुसम्बन्धी विपद्लाई थप बारम्बार र गम्भीर बनाउन योगदान गरिरहेको छ।...

कर्णालीले गुमायाे तीन विकेट

काठमाडाैँ । जनकपुर बाेल्ट्सका अनिल साह आउट भएका छन् । मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा कर्णाली याक्सविरूद्धकाे खेलमा उनी १६ बलमा ११ रन बनाएर...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सोमपाल चम्किँदा दबाबमा जनकपुर, पावरप्लेमा २ विकेट गुमाएर ३५ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी खेलमा कर्णाली याक्सले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्सले पावरप्लेमा कमजोर सुरुवात गरेको छ। जनकपुरले...

औद्योगिक क्षेत्रबाट गाडीका सर्भिस सेन्टर र ग्यारेज हटाइने, रूपान्तरण नभए सम्झौता खारेज हुने

काठमाडौँ। सरकारले औद्योगिक क्षेत्रभित्र उत्पादनमूलक उद्योगका लागि छुट्याइएको जग्गा र भवनमा सञ्चालन भइरहेका गाडीका सर्भिस सेन्टर, वर्कसप र सोरुम हटाउने भएको छ। औद्योगिक क्षेत्र...

SF

विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता माग

यस निर्णयले अहिलेसम्म उत्पादनमा मात्र सीमित रहेको निजी क्षेत्रलाई पहिलो पटक बजार खोज्ने, साझेदार पहिचान गर्ने र विद्युत् खरिदबिक्री सम्झौता तयारी गर्ने बाटो खोलेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मधेसको ‘लाइफलाइन’ बैलगाडा: कृषि उत्पादन ओसार्न गाउँमा अझै गोरुकै भर

अत्याधुनिक कृषि औजार र आधुनिक यातायातका साधनको विकास भए पनि मधेसका ग्रामीण भेगमा खेतबारीबाट बाली भित्र्याउन किसानका लागि अझै पनि बैलगाडा नै निर्विकल्प सारथि...

पाकिस्तानी क्रिकेटर शोयब अख्तर कीर्तिपुर मैदानमा (फोटो फिचर)

जारी नेपाल प्रिमियर लिगको दोस्रो दिनको दोस्रो खेलको इनिङ्स ब्रेकको समयमा उनले मैदानबाट समर्थकलाई अभिवादन गरे।

विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

लुम्बिनीका सभामुखसहित पाँच जनाविरुद्ध सांसद काफ्लेले दायर गरिन् जालसाजी किर्ते मुद्दा

काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) की लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त गर्न प्रयोग गरिएको विवादित पत्र र...

एउटा ‘मीम’ माथिको टिप्पणी महँगो परेपछि एमबाप्पेले चीनसँग मागे माफी

२७ वर्षीय एमबाप्पेले मंगलबार सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै आफ्नो टिप्पणीले चीन र विश्वभरका चिनियाँ समुदायका मानिसलाई दुःख पुगेको स्वीकार गरेका छन्।...

अक्रम खाँ रिहा, आनी नियुक्तिविरुद्ध आन्दोलन जारी राख्ने जेनजीको चेतावनी

काठमाडौँ। राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खाँलाई पक्राउ गरेर आन्दोलन दबाउन खोजिएको आरोप लगाएको छ । खाँ रिहा भए पनि...

कर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य LIVE UPDATES

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको...

सहकारी पीडितको दाबी : प्रहरीले नै रवि लामिछानेविरुद्ध उजुरी दिन लगायो !

उनीहरूको यो भनाइले सहकारी प्रकरणको अनुसन्धान प्रक्रिया र उजुरी दर्ताका क्रममा राज्यका निकायको भूमिकामाथि थप प्रश्न उठाएको ती सदस्यको दाबी छ।...

पाकिस्तानी क्रिकेटर शोएब अख्तर त्रिवि क्रिकेट मैदानमा पुग्दाको माहाेल, तस्बिरहरू

काठमाडौँ । पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तर कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

भित्र्याउने बेलाको बाली जोगाउनै हम्मे, सरकार अर्लट मात्र जारी गर्छ

काठमाडौँ । यतिबेला देशभरका फाँटहरूमा पहेँलपुर भएर धानका बाला झुलेका छन् । लामो समयको खडेरी, मलखादको अभाव र अनेकन सास्ती खेपेर जेनतेन हुर्काएको बाली...

काठमाडौंमा चोरी गर्दै हिँड्ने बिहारका चार जना पक्राउ

घरमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।...

जनकपुरलाई पहिलो झट्का

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १३३ रनको लक्ष्य पछ्याइरहेको...

साढे ७ लाख कामदार ठगिए, १ अर्ब ६९ करोड रकम विदेश पुग्यो

७ लाख ५० हजार ९८८ नेपाली श्रमिक स्वास्थ्य परीक्षणको नाममा ठगिएका छन् । उनीहरूबाट असुलिएको रकम मध्ये १ अर्ब ६९ करोड २ लाख २४...

कर्णालीविरुद्ध जनकपुरले थाल्यो ब्याटिङ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले ब्याटिङ थालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १३३...

त्रिवि मैदानमा पूर्व पाकिस्तानी स्टार शोएब अख्तर

विश्व क्रिकेट इतिहासकै सर्वाधिक तीव्र गतिका पूर्व पाकिस्तानी बलर शोएब अख्तर कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित भएका छन्।...

SF

जापानका लागि प्रस्तावित राजदूतबारे २ विषयमा थप विवरण खोजिँदै, १० दिनभित्र लिनुपर्नेछ निर्णय

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम अनुमोदन नगरी रोकेको संसदीय सुनुवाइ समितिले उनीबारे थप विवरण मागेको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।