THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 17 October 2026
SF

क्यानडासँग नेपाल पराजित, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने

३१ असोज, काठमाडौं । ओमानमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत शनिबार भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ । ओमानको...

अनलाइनखबरका एसोसिएट एडिटर सुदर्शन खतिवडा सम्मानित

३१ असोज, धादिङ । अनलाइनखबरका एसोसिएट एडिटर सुदर्शन खतिवडा अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनमा सम्मानित भएका छन् । धादिङबेँसीमा शनिबार आयोजित महाधिवेशनमा खतिवडालाई सम्मान...

साइबर ब्युरोमा छलफलपछि घर फर्किए किशोर श्रेष्ठ, हिमेश पन्त प्रेस काउन्सिल जाने

छलफलपछि श्रेष्ठ घर फर्किएका हुन् भने पन्त जनआस्थामा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस काउन्सिल नेपाल जाने भएका छन् ।...

स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान (फोटो/भिडियो)

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुने त्रिवि क्रिकेट मैदानको स्फेरिकल भ्यू ।

अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ । क्यानडाले प्रस्तुत गरेको २५७ रनको चुनौतीपूर्ण लक्ष्य...

शङ्कास्पद अवस्थामा हर्कुको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको हत्या आरोपमा पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...

किशोर श्रेष्ठ र हिमेश पन्तबिच छलफल टुंगिएन, अर्को पटक फेरि बोलाइने

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तबिचको छलफल सकारात्मक भएको छ । नेपाल प्रहरीको साइबर...

गगनलाई उदय शमशेरको शुभकामना : कांग्रेसलाई एक ढिक्का बनाउनु आजको आवश्यकता

राणाले पार्टीको रूपान्तरण अभियानलाई सफल बनाउँदै कांग्रेसलाई जनताको भरोसाको बलियो शक्ति बनाउन सबैको साझा दायित्व रहेको बताएका छन्।...

SF

२१२ वर्षअघि आजकै दिन लन्डनमा भएको अनौठो घटना : बियरको बाढीले लियो ८ जनाको ज्यान!

इतिहासको पाना पल्टाउँदै जाने हो भने केही यस्ता घटना भेटिन्छन्, जुन आज पढ्दा वा सुन्दा पनि हामीलाई रोचक लाग्छन्।

दसैंको यात्रामा औषधि नछुटोस्, दीर्घरोगीले के कुरामा ध्यान दिने ?

दशैं भन्नेबित्तिकै मिठो खानेकुरा, मासु, मिठाई र पारिवारिक जमघट सम्झिन्छ । चाडपर्वमा खानपानको मात्रा बढ्ने र शारीरिक गतिविधि घट्ने सम्भावना हुन्छ। तर दीर्घरोगीले चाडपर्व...

सीजेपी संस्थापक अभिजीत दीपकेलाई सर्तसहित जमानत

दिल्लीको एक अदालतले 'ककरोच जनता पार्टी' (सीजेपी) का संस्थापक अभिजीत दीपकेलाई सर्तसहित जमानत दिएको छ । दिल्ली प्रहरीका अनुसार शान्ति कायम राख्ने सम्झौतापत्रमा हस्ताक्षर...

तीन महिनामा पाथीभरामा साढे २० हजार तीर्थालु, ३३ लाखभन्दा बढी भेटी संकलन

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २० हजार ५२२ जना तीर्थालुले दर्शन गरेका छन् । यस अवधिमा मन्दिरमा...

के जन्तर मन्तरमा फेरि नाराहरू गुञ्जेलान् ?

विरोध प्रदर्शनको उद्देश्य के हो ? अन्यायविरुद्ध आवाज उठाउनु ? कुनै मुद्दाप्रति ध्यानाकर्षण गराउनु ? वा, सत्तामा बसेकाहरूलाई असहज बनाएर आफ्ना कुरा सुन्न बाध्य पार्नु ?

SF

जाजरकोट र कपिलवस्तुमा दुर्घटना हुँदा ३ जनाको मृत्यु

SF

नाम फरक, पहिचान उस्तै, भ्रमको मूल्य उपभोक्तालाई

यहीँबाट उपभोक्ता अधिकारको गम्भीर प्रश्न सुरू हुन्छ।

नेतृत्वलाई पारदर्शी र जवाफदेही बनाउने सभापति थापाको प्रतिबद्धता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको भरोसायोग्य, वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...

ट्रम्पको निर्णयप्रति जेलेन्स्की असन्तुष्ट, रुसमाथि प्रतिबन्ध लगाउन माग

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गरेका छन्।...

एनपीएलका लागि सिंगारिएको त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएलका लागि त्रिवि क्रिकेट मैदानमा ड्रेसिङ रुम, खेलाडी डग–आउट, ब्रोडकास्टिङ रुम तथा प्रेस बक्सलाईसमेत स्तरोन्नति गरिएको छ ।

दशैं मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्

चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरु समयका तुलनामा बढ्ने गर्छ ।...

किशोर श्रेष्ठ पक्राउ परेपछि चर्चामा आयो हिमेश पन्तको एक वर्षअघिको भिडियो

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं हास्य कलाकार हिमेश पन्तको एक वर्षअघिको अभिव्यक्ति चर्चामा आएको...

स्वास्थ्य बीमामा अनावश्यक परीक्षण गराएमा सम्झौता रद्ध गर्ने बोर्डको चेतावनी

३१ असोज, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको...

SF

कोइलाखानीले बोकेको मानव सभ्यताको कथा

श्याम सिंघकले लेखेको 'कोइलाखाद' नेपाली जातिको बसाइँसराइको गति नाप्ने कथाले भरिएको उपन्यास हो।

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

विपद्का समयमा आकस्मिक रूपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण थालिएको छ।...

SF

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

बडादसैंको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह आयोजना गरेको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।