जनकपुरले गुमायाे आठाैँ विकेट
काठमाडाैँ ।जनकपुर बाेल्ट्सले आठाैँ विकेट गुमाएको छ। मङ्गलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम राेयल्सविरुद्धकाे खेलमा जनकपुरले आठाैँ विकेटकाे रूपमा अभिषेक तिवारीलाई गुमाएकाे हाे । उनी ६ बलमा २ रन बनाएर आउट भएका हुन् । जनकपुरले १४
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →