तीन दिने भारत भ्रमण सकेर फर्किए अर्थमन्त्री वाग्ले

मुख्य बुँदाहरू
  • ३ असोज, काठमाडौं । भारतको औपचारिक भ्रमण सकेर अर्थमन्त्री डा.
  • स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् । उनी शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन् । तीन दिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले बिहीबार भारत गएका थिए । भारत भ्रमणका क्रममा उनले समकक्षी निर्मला सीतारमण, विदेशमन्त्री डा.
  • एस जयशंकरसँग कूटनीतिक भेटवार्ता गरेका थिए । साथै,...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →