जेनजी आन्दोलनको एक सालपछि ओलीको समीक्षा गर्दा
इतिहासले ओलीलाई पूर्ण खलनायक र पूर्ण नायक पनि बनाउँदैन। इतिहासले हामीलाई भने सोध्नेछ— विचार बाँकी हुँदा पनि किन चुप बस्यौ? मदन र मनमोहनको नाम जपेर मात्र उनीहरूको वारिस भइँदैन।
सारांश लम्बाइ: ~29 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →