अक्षय कुमार फेरि प्रियदर्शनसँग, ७० को दशकको कथामा ‘टाइगर हन्टर’ बन्दै
काठमाडौँ। बलिउडका चर्चित अभिनेता अक्षय कुमार र दिग्गज निर्देशक प्रियदर्शन फेरि एकपटक नयाँ कमेडी फिल्ममार्फत सँगै आउने भएका छन्। लामो समयपछि पुनः सहकार्य गर्न...
माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०
यहाँका माझी समुदायले परापूर्वकालदेखि दसैँको टीका तथा तिहारमा भाइ–टीकाको भोलिपल्टदेखि तीन दिनसम्म ऐतिहासिक–अनौठो ‘पितरा पर्व’ मनाउने गर्दछन् ।...
जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, तीन जना घाइते
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरिया पुलमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये...
कर्णालीमा साढे पाँच लाख पर्यटक, पूर्वाधारमा करोडौँ लगानीको प्रतिफलको खोजी
कर्णालीमा पर्यटकीय गन्तव्यको विविधता र सम्भावना भए पनि पर्यटनलाई प्रदेशको अर्थतन्त्रसँग जोड्न पूर्वाधार विकास, सम्पदा संरक्षण र व्यावसायिक व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ ।
गजुरविहीन बज्रबाराही : आस्था, रहस्य र प्रकृतिको अनुपम सङ्गम
रहरलाग्दो हरियाली । चराचुरुङ्गीको मधुर आवाज । शीतल हावा । रुखका पातबाट छिचोलिएर आउने घाम । अनि जङ्गलको बीचमा शान्तसँग उभिएको दुईतले मन्दिर ।...
देशभर चिसो बढ्दै, जुम्लाको तापक्रम माइनसमा झर्यो, काठमाडौँको तापक्रम कति ?
काठमाडौँ। देशभर चिसोको प्रभाव बिस्तारै बढ्न थालेसँगै न्यूनतम तापक्रम घट्दो क्रममा देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा...
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
लीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ।...
दसैँ मनाउन गाउँ फर्किनेको लर्को, काठमाडौँका सडक सुनसान बन्दै (तस्बिरहरू)
काठमाडौँ। बडादसैँको आगमनसँगै राजधानी काठमाडौँ छाडेर आफ्नो गाउँघर फर्किनेको क्रम बढेपछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप कम हुँदै गएको छ। अध्ययन, रोजगारी तथा विभिन्न...
बाढीबाट विस्थापित बस्ती ‘विषाक्त मदिरा’को जोखिममा
विस्थापित बस्ती र आसपासका क्षेत्रमा अखाद्य वस्तु प्रयोग गरेर बनाइएको अवैध मदिराको बिक्रीवितरण बढेपछि प्रहरीले नियन्त्रण अभियान चलाएको छ ।
कोलकातामा दुर्गा पूजामा भागदौड मच्चिँदा १९ जनाको मृत्यु, सात पक्राउ
भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातास्थित चोरबागान दुर्गा पूजामा शनिबार साँझ भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। २५ जना घाइते भएका छन्।
चितवनका कैदीबन्दीलाई छैन दसैँको उत्साह
विगतका वर्षमा दसैँ उत्सवका रूपमा मनाउँदै आएका कारागारका कैदीबन्दीहरूमा अहिले उत्साह देखिँदैन।...
किन पक्राउ परे लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट ?
लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ परेका छन्।
फ्रान्समा महँगीविरुद्धको प्रदर्शन बन्यो हिंसात्मक, प्रदर्शनकारीले गरे आगजनी र लुटपाट
बढ्दो महँगी, कमजोर हुँदै गएको सार्वजनिक शिक्षा लगायतका विषय लिएर फ्रान्समा भइरहेका प्रदर्शन हिंसात्मक बनेका छन्।
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन
१ कात्तिक, काठमाडौं । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुन: सञ्चालनमा आएको छ । गत असोज ११ गतेको...
तीव्र गतिमा आएको ट्रकले श्रद्धालुलाई किच्दा ११ जनाको मृ*त्यु, २९ घाइते
भारतको मध्य प्रदेशस्थित ग्वालियरमा तीव्र गतिमा आएको ट्रकले श्रद्धालुहरूको भीडलाई किच्दा ११ जनाको मृत्यु भएको छ भने करिब २९ जना घाइते भएका छन्।...
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
डडेल्धुरा । महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ। डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तरतर्फ रहेको मन्दिरमा अष्टमी...
मौलापुरमा मोटरसाइकल दुर्घटना : ७० वर्षीया वृद्धाको मृत्यु, दुई घाइते
रौतहट। रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आइतबार बिहान करिब...
उग्रतारा मन्दिरमा अष्टमी मेला, दर्शनार्थीको घुइँचो
१ कात्तिक, डडेल्धुरा । महाअष्टमीका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर उत्तरमा...
सेवाग्राहीका काम १ घण्टामै सक्नुपर्ने : मुद्दा प्रक्रिया छरितो बनाउन सर्वोच्चको नयाँ कार्यविधि
काठमाडौँ । सर्वोच्च अदालतले न्याय सम्पादन प्रक्रियालाई छिटोछरितो, प्रभावकारी र अनुमानयोग्य बनाउन कर्मचारीहरूका लागि समयसीमा नै तोकेर २० बुँदे आन्तरिक निर्देशन जारी गरेको छ...
जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते
१ कात्तिक, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित तेतरिया पुलमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका...
जसपाले एमालेसँग मिलेर सरकार बनाउन लागेको कुरा भ्रामक : उपेन्द्र यादव
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग सहकार्य गरेर सरकारमा सहभागी हुन लागेको भन्ने कुरा भ्रामक रहेको बताएका छन्।...
‘निजी क्षेत्रको मनोबल उकास्न सरकार गम्भीर छ, छिट्टै डेलिभरी दिन्छौँ’
लिमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य तथा पार्टीकी केन्द्रीय कोषाध्यक्ष हुन् । उनले नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य तथा नेपाल...
रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५’ सेन्सर पास, पायो ‘यु’ सर्टिफिकेट
काठमाडौँ । रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५’ सेन्सर पास भएको छ। चलचित्र जाँच समितिले यस चलचित्रलाई सबैले हेर्न मिल्ने ‘यु’ अर्थात् युनिभर्सल...
बाढीपहिरो प्रभावित जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका नेपालीबाट करिब ८ लाख सहयोग
पर्वत । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको पर्वतको जलजला गाउँपालिकालाई प्रवासीहरूबाट करिब ८ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। रोजगारी, पेसा, व्यवसाय र अध्ययनको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।