डोल्पा अस्पतालमा सेवाग्राही बढे, विशेषज्ञ अभाव
२५ भदौ, डोल्पा । डोल्पा जिल्ला अस्पतालमा सेवा लिनेहरूको संख्या बढिरहेको छ । पछिल्लो एक वर्षमा १५ हजारभन्दा बढीले बहिरंग सेवा (ओपीडी) लिएका छन्।...
३९ वटा म्युचुअल फन्डको कारोबार अंकित मूल्यभन्दा कममा
अंकित मूल्य भनेको लगानीकर्ताले यस्ता इकाइको प्राथमिक निष्कासन (आइपिओ) मा तिर्ने मूल्य हो। म्युचुअल फन्ड योजनाको अंकित मूल्य प्रतिइकाइ १० रूपैयाँ हुन्छ।
भोटेकोशी बाढी : डीएनए परीक्षण तीव्र
रूपन्देह । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डीएनए’ नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ...
शिक्षक सेवा आयोग नेतृत्वविहीन हुँदा लाइसेन्स, परीक्षा र बढुवा सबै रोकिए
काठमाडौँ । शिक्षक सेवा आयोग विगत पाँच महिनादेखि पदाधिकारीविहीन छ । ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ मार्फत् पदाधिकारी पदमुक्त हुँदा आयोग पदाधिकारीविहीन...
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ।
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (सूचीसहित)
काठमाडौँ । बाढी तथा पहिरोका कारण विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ, काभ्रे, रसुवा, नुवाकोट र...
सोप्याङखोलामा पहिरो खसेपछि त्रिभुवन राजपथ अवरुद्ध
गएराति ९ बजे धादिङको थाक्रे गाउँपालिका-७ सोप्याङखोलामा पहिरो खसेका कारण काठमाडौं-हेटौंडा जाने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध बनेको धादिङ प्रहरीले जनाएको छ ।
तरकारीको विषादी परीक्षण बढाइँदै
किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि परीक्षण बढाइएको छ। यससँगै किसानले विषादी प्रयोग गरेलगत्तै बजारमा बिक्री गर्नेक्रम घटाएको पाइएको हो।...
सेमिफाइनलमा ओमानविरूद्ध पहिले ब्याटिङमा नेपाल
एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले ओमानविरूद्ध खेलिरहेको छ।
गरिमा ह*त्या प्रकरण : दुई नाबालकलाई बाल सुधार गृह पठाउन अदालतको आदेश
अदालतले बालबालिका सम्बन्धी ऐन २०७५ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को कानुनी व्यवस्था अनुसार उनीहरूलाई सुधार गृह पठाउँदै पीडित पक्षलाई तत्काल दुई लाख...
इरानले तीव्र गतिमा आणविक हतियार बनाउँदै गरेको आशंका, निर्माणस्थलमा प्रहारको उपाय खोज्दै अमेरिका
वासिङ्टन । इरानको आणविक कार्यक्रमसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको एउटा भूमिगत केन्द्रमा यस वर्ष निर्माण गतिविधि तीव्र भएको स्याटेलाइट तस्बिरको नयाँ विश्लेषणले देखाएको...
आज कोशी, बागमतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बादल लाग्ने र धेरै ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ।...
‘बाढीको छालले कहिले डुबाउँथ्यो, कहिले बाहिर निकाल्थ्यो’
अझै घाउहरू छन्, निको भएका छैनन् । अहिले पहिलाभन्दा चाहिँ ठीक भएको छु, अलिअलि । खुट्टामा घाउ अझै निको भएको छैन ।
आशा नमारौँ, सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने
रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारको प्रयास तीव्र भइरहेको रास्वपा सांसद श्रीराम न्यौपाने बताएका छन्।...
बाढीलाई ‘जलवायुजन्य विपद्’ घोषणा गर्न माग
भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीलाई कुनै सामान्य प्राकृतिक प्रकोप नभई मानव सिर्जित ‘जलवायु अन्याय’ को परिणामका रुपमा हेरिएको छ।...
प्रहरी भन्छ-भेरी नदी थुनिएको छैन, करिडोर अवरुद्ध छ
प्रहरीले पहिरोका कारण भेरी करिडोर अवरुद्ध भए पनि नदी नथुनिएको बताएको छ । तर, भेरी नदी थुनिएको हल्लासँगै प्रभावित क्षेत्रका बासिन्दा सुरक्षित स्थान पुगेका...
इरान-अमेरिकाबिच युद्ध सुरु भएयताकै ठुलो समुद्री आक्रमण, तेलको मूल्य १०० डलर नाघ्यो
अमेरिकाले पाँच इरानी तेल ट्यांकर डुबाएपछि इरानले दुई अमेरिकी जहाज र आठ तेल ट्यांकरलाई निशाना बनाएको हो। युद्ध सुरु भएयता दुवै पक्षबाट जहाजमाथि भएको...
देवीघाटमा पुल बन्यो, कहिले खुल्छ?
नेपाली सेनाले काम सुरू गरेको पाँच दिनमा एक्रो बेली ब्रिज निर्माण सम्पन्न गरेको हो।
कृष्णभीरको विकल्पमा गोरखाको बाटो किन प्रयोग भएन ?
पोखरा । सङ्घीय राजधानी काठमाडौँलाई देशका विभिन्न भूभागसँग जोड्ने प्रमुख लाइफलाइन पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो खसेर सडक त्रिशूलीमा भासिएपछि देशकै यातायात प्रणाली अवरुद्ध बनेको...
आज यी ४ प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना
२५ भदौ, काठमाडौं । आज देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा मधेश प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी...
परिवारलाई भविष्यका योजना सुनाएर ढाडस दिने रमेश बाढीमा बेपत्ता
धनगढी । गत असारमा रमेशराज जोशी घरमा आएका थिए । उनले खेतमा रोपाइँ गरे, घरको काम सके, परिवारसँग केही दिन बसेपछि फेरि रसुवा फर्किए...
तीन वटा संसदीय समितिको बैठक बस्दै
२५ भदौ, काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति,...
फिलिपिन्समा यात्रुवाहक फेरीमा भीषण आगलागी, ५ जनाको मृत्यु; ८७ जना बेपत्ता
मनिला । फिलिपिन्समा यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ८७ जना अझै सम्पर्कविहीन छन्। फिलिपिन्स कोस्ट गार्डका अनुसार...
च्याम्पियन्स लिगः बार्सिलोनाको शानदार सुरुआत, आज पनि ६ खेल हुँदै
यूईएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले शानदार सुरुआत गरेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।