गैरकानुनी र अवाञ्छित तरिकाले किशोर श्रेष्ठलाई पक्राउ गरियाे : कांग्रेस
काठमाडौँ। नेपाली कांग्रेसले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीलाई गैरकानुनी र अवाञ्छित ठहर गरेको छ। सानेपामा जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकले श्रेष्ठलाई मध्यराति पक्राउ गरिएको, पत्रिकाको कार्यालयमा खानतलासी गरिएको र अदालत
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →