‘सरकार र फिफाबिचको सैद्धान्तिक टकराबले फुटबल सङ्कटमा पर्यो’
काठमाडौँ । तेस्रो पक्षको हस्तक्षेपका कारण विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले निलम्बन गरेपछि सङ्कटमा परेको नेपाली फुटबलको पछिल्लो अवस्थाबारे निलम्बित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गम्भीर चिन्ता व्यक्त गरेको छ। निलम्बित एन्फाका महासचिव किरण राईले सरकार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →