बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्रः नेपाल रेडक्रस
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढीको प्रतिकार्यलाई तीव्रता दिएको छ । आइतबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित चुम्लिङ नजिकै उङ्गिलुङ...
शिक्षाको मूल्य कि जातीय दमन ?
दलित समुदायलाई उधारो आश्वासन वा आलङ्कारिक क्षमायाचना होइन, आफ्नै जीवनमा महसुस गर्न सकिने व्यावहारिक र संरचनात्मक न्याय चाहिएको छ ।
मलाई प्राप्त भएको मत राजनीतिक यात्राको प्रेरणा हो- गुरूराज घिमिरे
घिमिरेले हार–जित लोकतन्त्रको स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै निर्वाचनको परिणामबाट विचलित नभई नयाँ ढङ्गले राजनीतिक यात्रा अघि बढाउने बताएका छन्।
सादाकतको विस्फोटक ब्याटिङमा पाकिस्तान विजयी, श्रीलंका ८२ रनले पराजित
माज सादाकत र साहिबजादा फरहानको विस्फोटक ब्याटिङमा पाकिस्तानले श्रीलंकाविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८२ रनको शानदार जित निकालेको छ।...
ट्रम्पले एकतर्फी गरिदिए रूस र युक्रेनबीच ऊर्जा युद्धविराम भएको घोषणा
तर रुसले ट्रम्पको घोषणाबारे औपचारिक प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
अर्बपति विनोद चौधरीको राजनीतिक छलाङ
उद्योगीबाट राजनीतिमा प्रवेश गरेका विनोद चौधरीको यात्रा एमालेको समानुपातिक सांसददेखि कांग्रेसको उपसभापतिसम्म आइपुगेको छ ।
आईपीसीसीको जलवायु प्रतिवेदनमा ३ वर्षदेखि विवाद, २०२८ को वार्ता प्रभावित हुने जोखिम
आईपीसीसीको जलवायु प्रतिवेदन प्रकाशनमा तीन वर्षदेखि विवाद भइरहेका बेला आजदेखि इथियोपियाको राजधानी अदीस अबाबामा आईपीसीसीका १९५ सदस्य राष्ट्रको बैठक हुँदैछ ।
सन्दर्भ चाडपर्व: संघीय संरचनामा उपभोक्ता अधिकार
नयाँ व्यवस्थाअनुसार स्थानीय सरकारका निकायले पनि वस्तुमा मिसावट भएको, गुणस्तरहीन वा कम तौल भएको पाइएमा आवश्यकताअनुसार त्यस्ता वस्तु जफत गर्न सक्नेछन्।...
बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्रः नेपाल रेडक्रस
नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढीको प्रतिकार्यलाई तीव्रता दिएको छ।
प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ आज
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित चार जना राजदूतहरूको संसदीय सुनुवाइ आज (सोमबार) हुने भएको छ।...
'सानो घर बनाएर आमाबुबा र बहिनीहरूलाई राख्ने सपना छ'
परिवारको जेठो छोरा भएकाले गरिबीका कारण चाहेर पनि थप पढ्न पाइनँ। परिवारको खर्च जुटाउन भारत गएँ, सिमलामा स्याउ बोकेँ, केरलामा भाँडा माझेँ र क्याफेमा...
सहरको स्वादका लागि छुट्छ हिमालको दसैं-तिहार
२६ असोज, बझाङ । घरमा आमा हुनुहुन्छ । परिवार छ । आफन्त छन् । दसैँमा टीका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी...
कांग्रेस महामन्त्रीमा प्रदीप, उदयशम्शेर र डिला निर्वाचित
महिला महामन्त्रीमा संग्रौला ३११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।
ट्रम्पकी नयाँ प्रेस सचिव : बेइजिङमा कानुन व्यवसायदेखि चिनियाँ भाषा अध्ययनसम्म
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केटी जकारियालाई ह्वाइट हाउसको नयाँ प्रेस सचिव नियुक्त गरेका छन्।...
विराटनगरमा मासिक बैठकी शृङ्खलाकाे आरम्भ, प्राज्ञ विवश पाेखरेलले वाचे सत्र कविता
स्वर संगम संगीतालय, विराटनगरले दशैंको शुभारम्भसँगै मासिक बैठकी शृङ्खला सुरु गरेकाे छ।
मेरो विजय व्यक्तिगत उपलब्धिभन्दा कांग्रेसलाई सुदृढ बनाउने साझा संकल्प हो : राणा
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट खुलातर्फको महामन्त्रीमा उदयशम्शेर राणा विजयी भएका छन्।...
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ आज
नेकपा (एमाले) का मनोनीत केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज हुने भएको छ।
हराउन थाले दसैँका परम्परागत पिङ
नेपालीहरुको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।