बहिष्करणको कुहिरो भित्र स्वतन्त्रताको उडान भर्ने ‘तिनीहरू’
अविनाश विक्रम शाहद्वारा निर्देशित चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (नेपाली शीर्षक: तिनीहरू) ले यौनिक अल्पसङ्ख्यकको बहिष्करण, स्वतन्त्रताको खोजी, सीमान्तकृत समुदायको सङ्घर्ष, पारिवारिक जिम्मेवारी र जेलिएका सामाजिक सम्बन्धहरूको कथा भन्छ । नेपालको दक्षिणी भेग ठोरीमा बस्ने
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →