मधेशमा मन्त्रिपरिषद् पुनर्गठन गरी ९ मन्त्रालय कायम गर्ने तयारी
मधेश सरकारमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ वटा मन्त्रालय छन् । अब घटाएर ९ वटा कायम गर्ने सरकारको तयारी छ ।
सारांश लम्बाइ: ~22 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →