मुख्यमन्त्री थापाद्वारा स्काउट शिक्षाको उद्घाटन
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरमा आइतबार स्काउट शिक्षाको उद्घाटन गरेका छन् । चाँगुनारायण नगरपालिकास्थित श्री महेन्द्रग्राम माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा स्काउट शिक्षाको उद्घाटन गर्दै उनले विद्यार्थीमा देश प्रेमको भावना जागृत गराउन यस्तो शिक्षा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →