जनकपुरलाई स्तब्ध पार्दै कर्णालीको विजयी सुरुवात
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले जनकपुर...
जनकपुरका अभिषेक तिवारी २० रन बनाएर आउट
काठमाडाैँ। नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा अभिषेक तिवारी २० रन बनाएर आउट भएका छन्। मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएकाे खेलमा उनले...
एनपीएल अर्थतन्त्र : एक मैदान ३२ खेल, पृष्ठभूमिमा अर्बौं कारोबार
तेस्रो संकरण पुग्दा एनपीएलको अर्थतन्त्रको योगदान गुणात्मक बढ्ने देखिएको छ । यसपालि एनपीएलको प्रत्यक्ष कारोबार नै डेढ अर्बभन्दा माथि पुग्ने अनुमान क्यानको छ ।
नेपाली राष्ट्रवादको चरित्र भारतविरोधी हो ?
कुनै मन्त्रीले विदेशी भूमिमा आफ्नो देशको राजनीतिक व्यवस्था र विदेश नीतिबारे बोल्नु अस्वाभाविक होइन। अन्तर्राष्ट्रिय मञ्चमा देशको नयाँ दृष्टिकोण प्रस्तुत गर्नु कूटनीतिक कामकै हिस्सा...
साढे ७ लाख कामदार ठगिए, १ अर्ब ६९ करोड रकम विदेश पुग्यो
७ लाख ५० हजार ९८८ नेपाली श्रमिक स्वास्थ्य परीक्षणको नाममा ठगिएका छन् । उनीहरूबाट असुलिएको रकम मध्ये १ अर्ब ६९ करोड २ लाख २४...
जनकपुरका जिम्मी निशम १५ रनमा आउट
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सका विदेशी अलराउन्डर जिम्मी निशम १५ रन बनाएर आउट भएका छन्। निशमले १४ बलको सामना गर्दै १५...
को हुन् नेतान्याहुलाई चुनौती दिने आइजेनकोट ?
आइजेनकोटको पृष्ठभूमि नेतान्याहुको तुलनामा फरक छ । नेतान्याहु राजनीतिक प्रभाव र शक्तिको केन्द्र मानिने जेरुसेलमको उच्चवर्गीय परिवेशमा हुर्किएका हुन् भने आइजेनकोटले आफ्नो अधिकांश जीवन...
जनकपुरका कप्तान हर्मित सिंह १९ रनमा आउट
काठमाडाैँ। जनकपुर बाेल्ट्सका कप्तान हर्मित सिंह १९ रन बनाएर आउट भएका छन्। उनले १३ बलको सामना गर्दै १९ रन बनाएका हुन्। आक्रामक ब्याटिङ गर्ने...
लुम्बिनीका सभामुखसहित पाँच जनाविरुद्ध सांसद अम्बिकाद्वारा कीर्ते मुद्दा दायर
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) की लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई सांसद पदबाट पदमुक्त गर्न प्रयोग गरिएको विवादित पत्र र कागजातमा कीर्ते...
दुबईमा डीडीसीको घिउ निर्यात नियमित, तिहारअघि थप डेढ टन जाँदै
काठमाडौंँ । नेपालको पहिलो पटक दुबईमा आफ्नो उत्पादन निर्यात गरेर ऐतिहासिक फड्को मारेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) को घिउ निर्यात अब नियमित...
तीन वर्षको युद्धपछि नेतान्याहूको राजनीतिक भविष्य तय गर्न मतदान
काठमाडाैँ । इजरायलमा तीन वर्षदेखि जारी युद्ध र सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको प्रभावबीच प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक भविष्य निर्धारण गर्ने...
पोखरादेखि कोरला नाकासम्मको सडकको यस्तो छ हालत (तस्बिरहरू)
काठमाडौँ। भोटेकोशी बाढीपछि चीनसँगको व्यापारका लागि कोरला नाका महत्त्वपूर्ण मार्ग बनेको छ । तर, पोखरादेखि कोरला नाकासम्म पुग्ने सडक साँघुरो र जीर्ण हुँदा आवागमन...
रास्वपा मधेश संगठनको अडिट रिपोर्ट : तल्लो तहका नेताहरूको भूमिकामा प्रश्न
रास्वपा सहमहामन्त्री हरि ढकालको नेतृत्वमा गठित मधेश प्रदेश संगठन अडिट समितिले प्रदेश तथा पालिका संरचनामा रहेका नेताहरूकै कारण समस्या उत्पन्न भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको...
दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव
बागमती। दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ। दसैँ बिदाका कारण यस बिचमा विभिन्न सङ्घसंस्थाका रक्तादनका कार्यक्रम नभएका कारण रगतको अभाव भएको नेपाल...
उच्चबाट सफाइ पाएलगत्तै जनप्रतिनिधिमाथि विशेषमा भ्रष्टाचार मुद्दा
काठमाडौँ । लुम्बिनी प्रदेशको स्थायी राजधानीलाई स्वागत गर्न सडक सौन्दर्यकरणका नाममा भएको रूख कटान प्रकरणमा उच्च अदालतबाट सफाइ पाएका जनप्रतिनिधि तथा कर्मचारीहरूविरुद्ध विशेष अदालतमा...
क्रिकेटको उल्लासमा झलमल्ल कीर्तिपुर (तस्वीरहरू)
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
युद्धको त्रासमा बेलायत
रुसी आक्रमणको सम्भावनालाई औंल्याउँदै बेलायती रक्षामन्त्री वेस स्ट्रिटिङले लेखेका छन्, 'सबैभन्दा खराब अवस्था आउन नदिन हामीले तयारी गर्नुपर्छ ।'
सर्वोच्चको व्याख्या : ‘तल्लो अदालतको आदेशले थुनिएकाहरूको पनि बन्दीप्रत्यक्षीकरणको निवेदन हेर्न मिल्छ’
तल्लो तहका अदालतबाट थुना अनुमति भएको वा म्याद थपिएको थुनुवाका बारेमा बन्दीप्रत्यक्षीकरणको निवेदन हेर्ने विषयमा नयाँ नजिर प्रतिपादन गर्दै सर्वोच्च अदालतले तर त्यस क्रममा...
एनपीएलको रौनक राजनीतिमा, शुभकामना दिन शीर्ष नेताहरूको होड
क्रिकेटको लोकप्रियता, राष्ट्रिय गौरव र युवा पुस्ताको आकर्षणले यसलाई राजनीतिक नेतृत्वका लागि पनि सार्वजनिक चासो व्यक्त गर्ने महत्वपूर्ण विषय बनाएको छ ।
१० ओभर: जनकपुर ६४ रनमै ५ विकेट गुमाएर संकटमा
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी खेलमा हुसेन तलत चम्किँदा कर्णाली याक्सले जनकपुर बोल्ट्समाथि चर्को दबाब सिर्जना गरेको छ।...
४० वर्ष हाराहारीका यी ७ जना बन्दै छन् प्रविधि क्षेत्रकै धनी अर्बपति
एन्थ्रोपिक अहिले इतिहासकै सबभन्दा ठूलो सार्वजनिक सेयर निष्कासन (आइपिओ) गर्ने तयारीमा छ। कम्पनीको मूल्यांकन २० खर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
स्थानीय तहको जनप्रतिनिधि हुन इच्छुकलाई रास्वपाले के पढाउँछ ?
रास्वपाले स्थानीय तहको उम्मेदवार हुन इच्छुकका लागि स्थानीय सरकार सञ्चालन ऐन, पार्टी विधान/नीति र वाचापत्रमा आधारित रहेर पाठ्यक्रम निर्माण गरेको छ ।
‘राजा र कम्युनिस्टहरूको भारत विरोधी राष्ट्रवादको युग अझै सकिएको छैन’
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नयाँदिल्लीमा ‘नेपालमा भारत विरोधी राष्ट्रवादको युग सकियो’ भनेर दिएको अभिव्यक्ति अहिले बहसको विषय बनेको छ । कतिपयले मन्त्री वाग्लेको...
विवादै विवादमा मालपानी : नागरिकतादेखि गुणस्तरहीन उत्पादन र राजस्व छलीसम्म
काठमाडौँ । करेन्ट चाउचाउका प्रमुख लगानीकर्ता तथा सुर्तीजन्य पदार्थका व्यवसायी कमलकिशोर मालपानी एकपछि अर्को गम्भीर विवादमा तानिएका छन् । नेपाली नागरिकताको वैधतामाथिको प्रश्नदेखि करोडौँको...
जनकपुरको एकपछि अर्को विकेट ध्वस्त
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सको ब्याटिङ धराशायी बनेको छ । जनकपुरले ५७ रन बनाउँदा पाँच विकेट गुमाएको छ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।