परराष्ट्रमन्त्री र नेपालका लागि युएनका आवासीय संयोजकबिच भेटवार्ता
काठमाडौँ। नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छिन्। परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटमा नेपाल–संयुक्त राष्ट्रसंघबिचको सहकार्यलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धिसम्बन्धी विषयमा छलफल भएको थियो। युएनमा नेपालको
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →