सन्डरल्याण्डलाई २–० ले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियो
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा आर्सनलले सन्डरल्याण्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै आर्सनल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिए पनि दोस्रो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →