THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 5 October 2026
← सबै समाचारमा फर्कनुहोस्

१६ मंसिरदेखि कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद, ३२ खेलमा प्रतिस्पर्धा हुने

१९ असोज, सुर्खेत । कर्णाली प्रदेशमा आगामी १६ देखि २७ मंसिरसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता कर्णाली प्रदेशका अधिकांश जिल्लामा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । प्रतियोगितामा महिला तथा पुरुषका विभिन्न विधासहित ३२ खेल समावेश गरिने भएका छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →