‘खल्ती’ को कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ
भक्तपुर। ‘खल्ती’को आधिकारिक कर्मचारी भएको भन्दै विभिन्न व्यक्तिलाई फोन गरी अनलाइन ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर भक्तपुरले चार जनालाई पक्राउ गरेको छ। प्रहरीका...
भारती एयरटेलले खारेज गर्यो एलन मस्कको आरोप
दूरसञ्चार कम्पनी भारती एयरटेलले एलन मस्कको आरोपलाई खारेज गरेको छ। मस्कले आफ्नो स्याटकम कम्पनी स्टारलिङ्कलाई भारतमा काम गर्नबाट रोकिएको आरोप लगाएका थिए।
यतीको उडानमा अपर क्लास भाडा बन्द, फर्कने उडानमा न्यून भाडा
२२ असोज, काठमाडौं । यती एयरलाइन्सले दशैंलाई मध्यनजर गर्दै काठमाडौंबाट जाने उडानको भाडामा माथिल्लो वर्ग (अपर क्लास) को भाडा बन्द गरेको छ । दशैंका...
‘कायरहरुले मेरो घर जलाए, तर विचार र समाजवादको सङ्कल्प जलाउन सकेनन्’
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले गत वर्ष भदाैं २४ गते आफ्नो निवासमा भएको आक्रमण र आगजनीलाई कायरताको पराकाष्ठा भनेका छन्।...
‘जनसंख्या बढी वा कम हुनु समस्या होइन’
हामीसँग अहिलेको जनसंख्या छ। यो कम भयो भनेर चिन्ता गर्नेभन्दा यसलाई कसरी अधिकतम उपयोग गर्ने भन्नेमा ध्यान दिनुपर्छ।
विद्युत् बजार विस्तारमा निजी क्षेत्र भित्र्याउँदै सरकार
काठमाडौँ। सरकारले आन्तरिक खपत र अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारका लागि निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ। नेपालमा विद्युत् उत्पादन क्षमता विस्तार...
दसैँअघि जग्गाको कित्ताकाट खुल्दै
काठमाडौँ । सरकारले लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट आगामी दसैँअघि नै खुलाउने तयारी गरेको छ । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र र नेपाल जग्गा तथा...
पेस्तोल किनेर लुटपाट मच्चाउने तयारीमा थिए २७ मुद्दाका अभियुक्त आयन
आयन माझी पेस्तोल किनेर लुटपाटको आतंक मच्चाउने तयारीमा थिए । जेनजी आन्दोलनमा लुटिएका प्रहरीका हतियार तथा पेस्तोल खरिद गर्नेबारे उनले डिल गरेकोसम्म सूचना पाइएको...
नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा ३ जना निर्वाचित
२२ असोज, काठमाडौं । नबिल बैंकको साधारणसभाले कुल १५.८० प्रतिशत लाभांश स्वीकृत गरेको छ । साधारणसभाले ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद...
यतिले बन्द गर्यो दशैंमा काठमाडौंबाट बाहिरिने उडानको अपर क्लास भाडा, फर्कने उडानमा भारी छुट
दशैंका बेला फर्कने उडान खाली हुने तथा इन्धन खर्च अत्यधिक हुने भए तापनि जाने यात्रुको चापलाई ध्यानमा राखेर यो निर्णय गरिएको कम्पनीले जनाएको छ...
होप्स मैत्रीपूर्ण टेबलटेनिस शनिबार
काठमाडौँ । होप्स टेबलटेनिस एकेडेमीको आयोजनामा होप्स मैत्रीपूण टेबलटेनिस प्रतियोगिता शनिबार हुने भएको छ । खेलप्रेमी सुमन खड्गीको मुख्य प्रायोजनमा बालकुमारीस्थित होप्स टेबलटेनिस एकेडेमीमा...
तीन करोडभन्दा बढीको अनलाइन सट्टेबाजी र क्रिप्टो कारोबारमा संलग्न एक जना पक्राउ
काठमाडौँ । काठमाडौँको माइतीघरबाट ३ करोड ३८ लाख रुपैयाँभन्दा बढी रकमको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ...
इरानसँगको युद्धमा अमेरिकाका ८१ सैन्य विमान ध्वस्त वा क्षतिग्रस्त
इरानसँगको युद्धमा अमेरिकी सेनाका कम्तीमा ८१ वटा विमान तथा हेलिकप्टर ध्वस्त वा क्षतिग्रस्त भएका छन्।
दसैँका लागि ‘बससेवा’बाट अग्रिम टिकट बुकिङ खुला, अनलाइन टिकट काट्दा १०० रुपैयाँसम्म छुट
काठमाडौँ । नेपालको अनलाइन बस टिकट सेवा प्रदायक ‘बससेवा’ ले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ। बस सेवाले बिहीबारदेखि नै अग्रिम बस...
राप्रपा बागमतीको निर्वाचन रोक्ने अदालतको अन्तरिम आदेशलाई निरन्तरता
न्यायाधीशद्वय नातिबाबु लामिछाने र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले बिहीबार दुवै पक्षको बहस सुनेपछि यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिने निर्णय गरेको हो।...
‘दलित बालिकाका मागप्रति लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दलित बालिकाको शिक्षा, सुरक्षा, स्वास्थ्य, समानता र नेतृत्व विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।...
कस्तो कांग्रेस चाहन्छिन् मातृकाकी नातिनी ऋचा ?
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजनीतिक पदचाप पछ्याउँदै कोइराला परिवारका दोस्रो, तेस्रो पुस्ताका सदस्यहरू राजनीतिमा सक्रिय...
अस्ट्रेलियासँगको खेलमा रबाडा बाहिर, नोट्रजेलाई मौका
काठमाडौँ । दक्षिण अफ्रिकाले अस्ट्रेलियासँग शुक्रबारदेखि डरबनमा सुरु हुने पहिलो टेस्टका लागि प्लेइङ–११ घोषणा गरेको छ । ह्यामस्ट्रिङको चोटका कारण तीव्र गतिका बलर कागिसो...
निर्वाचन समितिले स्विकार्यो कांग्रेस महाधिवेशनमा आचारसंहिता उल्लङ्घनको विषय
काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा तय गरिएको आचार संहिता उल्लङ्घन भएको निर्वाचन समितिले स्वीकारेको छ। निर्वाचन...
ऊर्जा उत्पादकलाई राहत : पीपीए, प्रसारण र व्यापारमा एकसाथ नीतिगत सुधारको तयारी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा क्षेत्रको सुधारका लागि नीतिगत सुधारमा सक्रियता बढाएका छन् । सरकार बनेको ६ महिनासम्म ऊर्जा क्षेत्रका...
बिदा थपिँदा जनसंख्या बढ्ला ?
पछिल्लो आठ दशकमा नेपालको जनसंख्या वृद्धिदर पहिलो पटक १ प्रतिशतभन्दा तल झरेको हो । त्यतिमात्र होइन देशभरीका ३४ जिल्ला र ३१९ पालिकाको जनसंख्या वृद्धिदर...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एटीसी टावर बनाउन अनुदान
काठमाडौँ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक नियन्त्रण प्रणाली सुदृढ बनाउन जापान सरकारले नेपाललाई २ अर्ब ८५ करोड ३० लाख जापानी येन (करिब २ अर्ब...
एन्फा अध्यक्ष र महासचिवलाई खोज्दै सीआईबी
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँग सम्बन्धित आर्थिक अनियमितता आरोपको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।