फिर्केको खोलाघर खाली गर्न पोखरा महानगरको अन्तिम अल्टिमेटम
पोखरा । पोखरा नगरको बिचबाट बग्ने प्रमुख खोला फिर्केको अतिक्रमित संरचना हटाउन पोखरा महानगरपालिकाले अन्तिम अल्टिमेटम जारी गरेको छ । सात दिनभित्र फिर्केको खोलाघर खाली गर्न सम्बन्धित संरचनाका धनीहरूलाई अपिल गरेको हो । फिर्केमा खोलाको वहाव नै
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →