चितवनमा बेवारिसे शवको व्यवस्थापन शुरु, डीएनए सुरक्षित राखेर यसरी गाडिँदैछन् शव
६ वटा शव पहिचान भई आफन्तलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी शवहरू अत्यधिक सडेगलेको र दुर्गन्धित भई चिन्न नसकिने अवस्थामा पुगेपछि सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न लागिएको हो।
सारांश लम्बाइ: ~28 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →