भोटेकोशीको विनाशकारी बाढीले राष्ट्रिय सभा मर्माहत, एकीकृत समन्वयका लागि अध्यक्ष दाहालको आह्वान
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक र विनाशकारी बाढीका कारण भएको ठुलो मानवीय तथा...
शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग
१६ भदौ, काठमाडौं । बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुलुककै प्रतिष्ठित निर्माण कम्पनी शर्मा एण्ड कम्पनी तथा सञ्जीवनी ग्रुपको तर्फबाट १ करोड...
रसुवा बाढी : उपचारमा जुट्न चाहने चिकित्सकले अस्थायी दर्ता लिन पाउने
१६ भदौ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका चिकित्सकले पनि अस्थायी दर्ता लिएर बाढीपीडितको उपचारमा संलग्न हुन पाउने भएका छन ।नेपाल मेडिकल काउन्सिलले...
भोटेकोशी-त्रिशूली बाढी: भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने सरकारको तयारी
भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने तयारी गरेको छ।
सुरुङमा फसेका कामदारको खोजीमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराइयो
काठमाडौँ। विनाशकारी बाढी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन कामदारको खोजी तथा उद्धारमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराउन थालिएको छ।...
गृहमन्त्रीज्यू टनेल खोस्रेर बस्ने होइन्, समन्वयमा लाग्नुहोस् : सांसद सुवेदी
सांसद सुवेदीले भने, ‘गृहमन्त्रीज्यू टनेल खोस्रेर बस्ने होइन् । सुरक्षा निकायसँग समन्वय गर्ने, विदेशी संघसंस्थासँग सहकार्य गर्ने राहत सामग्री वितरणलाई प्रभावकारी बनाउने हो सरकारको...
‘एकताबद्ध भएर राष्ट्रिय विपत्तिसँग जुधौँ’
राष्ट्रिय सभाका सदस्यहरूले राष्ट्रिय विपत्तिसँग जुध्न एकताबद्ध प्रयासको खाँचो औँल्याउँदै विनाशकारी भोटेकोशी बाढी प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनामा राज्यको सम्पूर्ण तागत लगाउनुपर्नेमा जोड...
मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’ विधामा नेपाल एसियाबाट फाइनलिस्ट
काठमाडौं । नेपाल भियतनाममा जारी मिस वर्ल्ड प्रतियोगिताको महत्वपूर्ण विधा ‘ब्यूटी विथ पर्पस’को एसिया तथा ओसियानातर्फको फाइनलिस्ट बनेको छ । एसिया महादेशको फाइनलिस्टमा नेपालकी...
रसुवा बाढी : पहिचान नभएका शव काठमाडौंमा पनि गाड्ने तयारी
भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव काठमाडौंमा पनि व्यवस्थापन हुने भएको छ ।
विपद् प्रभावितलाई ह्वासिया इन्भेस्टमेन्टको २० लाख सहयोग हस्तान्तरण
कम्पनीका प्रतिनिधि डेभिड यिङले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
राष्ट्रिय सभा बैठक भदौ २३ गतेसम्मका लागि स्थगित
काठमाडौँ । राष्ट्रिय सभाको बैठक आगामी भदौ २३ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको अर्को बैठक आगामी...
कोलम्बियामा भएको आक्रमणमा २० जनाको मृत्यु
दक्षिणी कोलम्बियाको ग्वाभियरेमा सोमबार भएको उक्त अपरेसन इभान मोर्डिस्को भनेर चिनिने कोलम्बियाको ‘मोस्ट वान्टेड’ विद्रोहीको कमान्डमा रहेका गुरिल्लाहरू विरुद्धको अपरेसन भएको जनाइएको छ ।
पिज्जा बनाउन सकिरहेको छैन रोबोट
अमेरिकाको सिअटल सहरमा रहेको मोटो पिज्जा नामक रेस्टुरेन्टमा पीठो मुछ्ने, सस हाल्ने र चिज छर्किने काम गर्न दुईवटा रोबोट राखिएका थिए । रेस्टुरेन्टका मालिक...
बाढीपछि बैंकका २६ कर्मचारी अझै सम्पर्कविहीन
बैंकहरूका अनुसार यी आयोजनामा करिब सात अर्ब रूपैयाँ बराबरको लगानी भइसकेको देखिन्छ।
तापेथोक–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा
तमोर नदीमाथि निर्माण गरिएको उक्त बेलिब्रिज सञ्चालनमा आएसँगै फक्ताङलुङ गाउँपालिका–६ लेलेपको साँघु तथा वडा नम्बर ४ का सुङ्साबू र विपुधाप गाउँका स्थानीय खुशी भएका...
रुपैडिहा आइपुग्यो भारतको ब्रडगेज रेल सेवा, कोहलपुर ल्याउन माग
नेपालगञ्जसँग जोडिएको भारतीय सीमावर्ती बजार रुपैडियामा ब्रडगेज रेल्वे सेवा विस्तार भएसँगै नेपालगञ्जवासीले रुपैडियादेखि बाँकेको कोहलपुरसम्म रेल्वे लाइन विस्तारको काम सुरु गर्न सरकारसँग माग गरेका...
रसुवा बाढीमा बेपत्ता भएकाको परिवार भन्छन्– सास त कुन्नि, लास पनि नपाइने पो हो कि !
जनकपुरधाम। रसुवाको भोटेकोशीमा आएको विध्वशंकारी बाढीले अहिले देशलाई नै आक्रान्त बनाएको छ । उक्त बाढीको चपेटामा करिब एक हजार जनाको मृत्यु भइसकेको छ ।...
झुलाघाट नाकाबाट आवागमन गर्ने समय बढाइयो
१६ भदौ, बैतडी । नेपाल–भारत सीमामा पर्ने बैतडीको झुलाघाट नाकाबाट हुने आवागमन सहज बनाउन नाका सञ्चालनको समय बढाउने सहमति भएको छ । गर्मी समयमा...
संघ, प्रदेश र स्थानीय सरकारबिचको समन्वयमा राहत र उद्दारलाई प्रभावकारी बनाउन आग्रह
काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच समन्वय गर्दै राहत र उद्दारलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । मंगलबार बसेको...
पोखरा विश्वविद्यालयका स्थगित परीक्षा भदौ २२ गतेदेखि सञ्चालन हुने
पोखरा विश्वविद्यालयले प्राकृतिक प्रकोपका कारण स्थगित गरेको स्प्रिङ २०२६ अन्तर्गतको परीक्षा भदौ २२ गतेदेखि सञ्चालन गर्ने भएको छ।...
अमेरिका-भेनेजुएला तेल सम्झौताको विस्तृत विवरण सार्वजनिक
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको घोषणा गरेपछि ह्वाइट हाउसले सोमबार तथ्यपत्रमार्फत सम्झौताका प्रमुख प्रावधानहरू सार्वजनिक गरेको हो।
जसपा नेपालको बैठक बस्दै
बैठकमा पार्टीको समायोजन, बाढीपहिरोको अवस्था, राजनीतिक प्रतिवेदनलगायतका विषयमा छलफल हुने भएको छ।...
चिलिमे, लाङटाङ र त्रिशूली हाइड्रोका टनेलभित्र छिरेर उद्धार प्रयास भइरहेको छ : नेपाली सेना
काठमाडौँ । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी माध्यमबाट खोज, उद्धार र राहत कार्यलाई तीव्र बनाएको जानकारी दिएको छ। मंगलबार बिहान ११...
भोटेकोशी बाढीमा ४३ अस्ट्रेलियाली सम्पर्कविहीन, परिवार चमत्कारको आशामा
अस्ट्रेलियामा रहेका नेपाली समुदायका केही सदस्यले प्रभावित परिवारलाई सहयोग गर्ने तयारीसमेत गरिरहेका छन्। केहीले तत्काल सहयोग गर्ने र केहीले नेपालमा प्रभावित परिवारका लागि रकम...
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।