बार्सिलोनामाथि पिएसजीको ४-२ गोलको रोमाञ्चक जित
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत नेपाली समयअनुसार बुधबार बिहान भएको रोमाञ्चक खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले स्पेनिस क्लब बार्सिलोनालाई ४-२ गोलअन्तरले पराजित गरेको छ । खेलमा सुरुवाती अग्रता पिएसजीले लिएको थियो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →