विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबिच प्रायोजन सम्झौता
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबिच प्रायोजनसम्बन्धी सम्झौता भएको छ। विराटनगरस्थित होटल लेमन ट्रीमा आयोजित कार्यक्रममा बागमती प्लास्टिक उद्योगका तर्फबाट अमित राठी तथा विराटनगर किंग्सका तर्फबाट स्वागत
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →