‘हराएको साथी’ लोकार्पण
स्रष्टा होमनाथ खनालको तेस्रो कृति ‘हराएको साथी’ लोकार्पण गरिएको छ।
नीता-अशोकको 'पार्वती'को कमाइ नाघ्यो डेढ करोड
फिल्मका ५४ हजार ७३५ वटा टिकट बिक्री भएको चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
इन्डोनेसियामा भीषण आगलागी, बालबालिकासहित ११ जनाको मृत्यु
जर्कार्ता । इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तस्थित पानियाईमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा परी ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । आगलागीका कारण कम्तीमा...
भोटेकोशी बाढीपीडित व्यावसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म
सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान ‘प्याकेज’ घोषणा गरेको छ।...
शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा अमेरिका-युक्रेनबीच छलफल
२२ भदौ, किएभ (रासस/सिन्ह्वा) । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्वपूर्ण रहेको...
‘पेन्सन पट्टा’ को नयाँ गीत ‘ऐना हेरेर’ ले कथावस्तुबारे के भन्न खोजेको हो ?
काठमाडौँ । फिल्म ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक भएको छ। प्रेम र मायाको भावनालाई केन्द्रमा राखिएको गीतमा सुरज तामुको...
रसुवा बाढी : मृतककाे सङ्ख्या एक हजार ३५५ पुग्याे
काठमाडौँ । रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...
वीरेन्द्रनगरमा सञ्चालनमा आयो ‘समावेशी’ पार्क
२२ भदौ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा समावेशी र महिलामैत्री पार्क सञ्चालनमा आएको छ । वीरेन्द्रनगर–८ खजुरामा निर्माण भएको पार्कको सोमबार वीरेन्द्रनगर नगरपालिकाकी...
पपुवामा आगजनी,११ जनाको मृत्यु
मध्य पपुवा प्रान्तको पानियाई सहरमा मध्यरातपछि सुरु भएको आगो तीव्र रूपमा फैलिँदा कम्तीमा ४० पसल, कियोस्क तथा घर नष्ट भएका छन्।
फुर्के खोला पुल बनाउन ‘कनेक्ट धादिङ’ अभियान
गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि क्षतिग्रस्त फुर्के खोला पुल पुनर्निर्माण गर्न स्थानीयले सरकारलाई दबाब दिन थालेका छन्।...
संगीतका विभिन्न विधामा ‘राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०८३’ वितरण
काठमाडौं । नेपाली गीत-संगीत, कला तथा मनोरञ्जन क्षेत्रमा योगदान पुर्याउने स्रष्टा, कलाकार तथा विभिन्न विधाका प्रतिभालाई चौंथो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड प्रदान गरिएको छ...
धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता
२२ भदौ, धनकुटा । धनकुृटा जिल्लामा पुराना उद्योग बन्द गर्ने र नयाँ उद्योग स्थापना गर्नेहरुको सङ्ख्या घट्दै गएको छ । गत वर्ष १५१ उद्योग...
कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म १९ जनालाई पक्राउ गरेको छ । कपिलवस्तुका सीमा नाकाबाट पैदल हिँडेर तथा शरीरमा लागू...
नुवाकोटको बाढी प्रभावित क्षेत्रमा राष्ट्रपति पौडेल
२२ भदौ, नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । सो...
राष्ट्रपतिले गरे बाढी प्रभावित क्षेत्रको अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।
दयाहाङका ‘बा’ बनिरहने माओत्सेले पेन्सन पट्टामा श्रीमतीलाई बनाए ‘आमा’
‘तेरो बाउले त मसँग जीवन मात्र चलाएछ, प्रेम त उसैसँग गरेछ’ माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ को ट्रेलरमा अभिनेता ‘दयाहाङ राई’ सँग उनकी...
नुवाकोटका बाढी पीडितसँग राष्ट्रपति पौडेलको भेट, सुने गुनासो (तस्बिरहरू)
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्। साथै उनले...
कृष्णभीर पहिरोको प्रभाव : चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता (तस्बिर)
काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने प्रमुख स्थलमार्ग पृथ्वी राजमार्ग ८ दिनदेखि अवरुद्ध छ । राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा...
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२२ भदौ, पर्सा । प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार पर्साका एक प्रतिवादी अखिलेश साह तेलीलाइ पक्राउ गरेको छ ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।