यात्रुलाई दुःख हैरानी दिने २३ जना कलङ्की, बल्खु र नयाँ बसपार्कबाट पक्राउ
काठमाडौँ। काठमाडौँका विभिन्न स्थानमा पैदल हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई दुःख हैरानी दिने कार्यमा संलग्न २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज ३० गते उनीहरूलाई नियन्त्रणमा लिएको हो। काठमाडौँ जिल्लास्थित
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →