टिमुरे, स्याफ्रुबेशी र मैलुङ इलाकाबाट ५४ जनाको उद्धार
१४ भदौ, काठमाडौं । नेपाली सेनाले टिमुरे, स्याफ्रुवेशी र मैलुङ इलाकाबाट हेलिकप्टरमार्फत ५४ जनाको उद्दार गरेको छ । सैनिक मुख्यालय जंगीअड्डाका अनुसार १३ भदौको साँझसम्म उक्त इलाकाबाट ५५० जनाको हवाई उद्धार गरिएको हो । जसमा ४६ चिनियाँ र ८ भारतीय नागरिक छन् । अन्य इलाकाहरुबाट समेत गरी १३ भदौमा जम्मा ५५० जनाको हवाई उद्धार भएको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →