केही पुरूषहरू नोभेम्बरमा किन काट्दैनन् दाह्रीजुँगा?
नोभेम्बर महिनाको पहिलो साता बित्दै जाँदा केही पुरूषको अनुहार फेरिन थाल्छ। दाह्री बाक्लिँदै जान्छ, जुँगा लामा हुँदै जान्छन्। सामान्यतया हरेक हप्ता दाह्री काट्नेहरू पनि यो महिना रेजर चलाउँदैनन्। कतिपयले त आफ्नो जुँगा कस्तो आकारमा बढ्दै छ भनेर ऐनाअगाडि उभिएर हेर्न थालेका हुन्छन्!
सारांश लम्बाइ: ~42 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →