भारतको सहयोगमा मोरङमा विद्यालय भवन निर्माण
काठमाडौँ । मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिकामा रहेको पञ्चायत माध्यमिक विद्यालयको भवन भारत सरकारले निर्माण गरिएको छ । सो भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की,...
शुक्रबारसम्म देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को सुझाव
काठमाडौँ । नेपालमा शुक्रबारसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार शनिबारबाट मात्रै मौसममा क्रमिक सुधार आउनेछ। अहिले...
पार्टीलाई गतिशील बनाउन मेरो नेतृत्व आवश्यक : उदय शमशेर राणा
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष उदयशमशेर राणाले आगामी १५ औँ महाधिवेशनमा महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका...
सुनचाँदीको मूल्य बढ्यो
२१ असोज, काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ८ सय...
बेनी–जोमसोम–कोरला सडकका अधिकांश स्थानमा ट्र्याक खुल्यो, सोमबारसम्म पूर्ण सञ्चालनको अपेक्षा
पूर्वाधार विकास मन्त्रालयका अनुसार आगामी सोमबारसम्म बेनी–जोमसोम–कोरला सडकमा सवारीसाधन सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ ।
आठविसकोटका वडा अध्यक्षलाई प्रहरी हिरासतमा कुटपिट गरेको आरोप
काठमाडौँ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर–३ का अध्यक्ष केशरमान विकलाई प्रहरी हिरासतमा कुटपिट भएको आरोप लागेको छ । नेपाली कम्युनिस्ट पार्टीका कर्णाली...
मानवीय गतिविधिले डाँफेको बोली फेरिँदै, बासस्थान पनि माथि सर्दै
पर्यटकीय क्षेत्रहरूमा बढेको सवारीसाधन र मानिसको आवाजका कारण डाँफेले आफ्नो आवाजको पिचसमेत परिवर्तन गर्न थालेको पाइएको छ ।
कांग्रेस महाधिवेशन : बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ जनाले दिए उम्मेदवारी
मकवानपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवार मनोनयनपत्र दर्ता भएको छ । सोही क्रममा बागमती प्रदेश सभामा...
कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले किन दिएनन् उम्मेदवारी?
‘संसदीय दल नेता केन्द्रीय समितिमा पदेन सदस्य रहने व्यवस्था छँदैछ,’ उनले सेतोपाटीसँग भने, ‘त्यसैले मैले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिइरहनु परेन।’
स्क्रब टाइफस नियन्त्रणका लागि मन्त्रालयको समन्वय र निगरानी तीव्र
सन् २०२६ को जनवरीदेखि हालसम्म ७४ जिल्लाबाट १० हजार २१० जना स्क्रब टाइफसबाट संक्रमित भएका छन्।
भारतीय रिजर्भ बैंकले गर्यो रेपो दर वृद्धि
नयाँदिल्ली । बढ्दो मुद्रास्फीति जोखिम, विश्वव्यापी आर्थिक अवस्था र घरेलु अर्थतन्त्रको बलियो वृद्धिबीच भारतीय रिजर्भ बैंक (आरबीआई) ले बुधबार नीतिगत रेपो दर २५ आधार...
हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित
काठमाडाैँ । वर्षौंदेखि गिरोह हिंसा, राजनीतिक अस्थिरता र सुरक्षा सङ्कटबाट गुज्रिरहेको हाइटीले यस वर्षको अन्त्यमा हुने भनिएको राष्ट्रपति तथा विधायी चुनाव अनिश्चितकालका लागि स्थगित...
राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान
नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ।...
राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान
काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको...
अझै सुरु भएन कांग्रेसको बन्द सत्र, खाना खाएपछि मात्रै सुरु गर्ने तयारी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबारको बन्द सत्र अझै सुरु हुन सकेको छैन । बिहान साढे १० बजेका लागि बोलाइएको बन्द सत्र १२...
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख...
कांग्रेसमा उम्मेदवारी दिएकाहरूमाथि दावी विरोध सुरु
काठमाडौँ । नेपाली कांग्रेसको आगामी कार्यकालका लागि उम्मेदवारी दिएकाहरू माथि दाबी विरोध गर्ने कार्यक्रम सुरु भएको छ। निर्वाचन समितिले बुधबार बिहान १० देखि १२...
ग्यासको जिम्मा सुरक्षा निकायलाई दिने तयारी : दिगो समाधान कि तानाशाही अभ्यास ?
काठमाडौँ । नेपालमा खाना पकाउने एलपी ग्यासको अभाव हुनु र त्यसको समाधान खोज्न बेलाबेलामा बहस हुने गर्छन् । र यो नौलो पनि होइन ।...
कांग्रेस महाधिवेशन : उम्मेदवारविरुद्ध दाबी-विरोध सुरु
निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार १९ जना पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि तीन जनाको उम्मेवारी परेको छ ।
सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाली सुनचाँदी बजारमा बुधबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
LIVE UPDATES : कांग्रेस महाधिवेशनको चौथो दिन : आज के-के हुँदैछ ?
काठमाडौँको खुलामञ्चमा गत आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चौथो दिन आज बुधबार चुनावी प्रक्रियाका महत्त्वपूर्ण कार्यसूचीहरू तय गरिएका छन् । पार्टीको केन्द्रीय...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।